विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैदको फैसला सुनाएको छ । बोर्डमा ३ वर्षअघि आर्थिक अनियमिताको अनुसन्धान गर्दै अख्तियारले विशेषमा मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको मुद्धाको बिहीबार अन्तिम फैसला गर्दै निरौलालाई ८० लाख ५१ ह्जार.....
बागलुङ नगरपालिका—८ सर्वसिद्धिधाममा पञ्चकोटमा चौथो महायज्ञ सुरु भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको अगुवाइमा सुरु भएको महायज्ञको उद्घाटन प्रदेशसभा सदस्यद्वय सूर्य पाठक र मनकुमारी केसीले संयुक्त रुपमा गरेका थिए । बन्न लागेको १ सय ८ फिट अग्लो विश्व शान्ति कलशको निर्माणका लागि आर्थिक.....
पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति.....
सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल सुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा सुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि.....
सनातन धर्मको प्रख्यात धार्मिक सम्पदा शास्वतधाममा श्रीलङ्काबाट भगवान् गौतम बुद्धको अस्तु ल्याइएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिने छ । बुद्धिष्ट सेन्टर स्थापना हुनुअघि भक्तजनहरूको दर्शनका लागि शाश्वतधाममा विशेष मण्डप तयार गरी अस्तु राखिएको छ । अस्तु दर्शनका.....
बागलुङका क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन् । नेपाली क्रिकेट खेललाई विश्व कपमा पु¥याउन सफल भएको भन्दै बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिले सयुंक्त रुपमा उनलाई नगद ५० हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । उनलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सो सम्मान दिएका थिए.....
बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा सोमबार राति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी सोरुमअगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हटकेसमा विस्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल.....
बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित समारोहमा उनले बेलायत र नेपालबीचको दुईसय वर्षभन्दा पुरानो दौत्य सम्बन्धको चर्चा गर्दै.....
पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव सुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव सुरु भएको हो । महोत्सवअन्तर्गत.....
इलाम जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका व्यवसायी छुर्पीको मूल्य घट्दा मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको.....