बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा रु पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी.....
बिजनेसको युनिक आइडियामा चम्केका नेपाल भारतका १५ युवा व्यवसायीबीच यही चैत १० गते शनिबार ‘अन्तर्राष्ट्रिय इन्टरप्रेनरसिप कनब्लेभ – कनेक्ट–इन’कार्यक्रम हुँदैछ । सो कार्यक्रम भारतीय राजदूतावासले क्लक बी बिजनेसको सहकार्यमा आयोजना गर्दैछ । यस कार्यक्रमले नेपाल तथा भारतको युवा उद्यमशीलतालाई एक आपसमा.....
विश्वका प्रसिद्ध भौतिक वैज्ञानिक प्रोफेसर स्टिफन हकिङको ७६ वर्षको उमेरमा बुधवार बेलायतको क्याम्ब्रिजस्थित उनको आफ्नै घरमा निधन भयो । स्टिफन हकिङका सन्तान लुसी, रोबर्ट तथा टिमले एउटा विज्ञप्तिमा भने, ‘हाम्रा प्यारा बुवा आज हामीलाई छोडेर जानुभयो, हामीलाई बडो दुख लागेको छ ।’ ब्ल्याक होल तथा बिग ब्याङ थ्यौरीका.....
सङ्घीय संरचनामा द्रुततर आर्थिक विकास र गरिबी निवारणका लागि नेपालले विद्यमान विकासको मोडल परिवर्तन गर्न विश्व बैङ्कले सुझाव दिएको छ । बैङ्कले मङ्गलबार ‘सिस्टमेटिक कन्ट्री आइग्नोस्टिक २०१८’ प्रतिवेदन सार्वजनिक गर्दै शक्ति सन्तुलन तथा अवसरको असमानताका कारण स्रोतको उपयोग हुन नसकेको र प्राकृतिक विपत्तिको.....
दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अङ्गका रुपमा छन् – वीरगञ्जका अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी कार्यालय बिहान १० देखि अपराह्न १२ बजेसम्मका लागि मात्र खुल्ने गरेका छन् । अतिरिक्त हुलाक कार्यालय सरकारी कार्यालयअन्तर्गत रहेपनि.....
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाण्डौंकोे टेकुस्थित अम्बे कम्पलेक्समा सञ्चालनमा ल्याएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले उक्त शाखाको उद्घाटन गरे । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यको उपस्थिति थियो । कार्यक्रममा.....
यूएस बंगला एयरलाइन्सले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल एयर ट्राफिक कन्ट्रोलको गम्भीर लापरबाहीका कारण जहाज दुर्घटना भएको बताएको छ । यूएस बंगला एयललाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले टावरमा बस्ने कर्मचारीले गलत सूचना दिएकाले जहाज दुर्घटना परेको बताएका छन् । ‘हाम्रो जहाजमा कुनै खराबी.....
दुगड ब्रदर्श एण्ड सन्स प्रालिले ४६ वर्ष अगाडि १९७२ देखि अटोमोबाईल्स बिजनेस सुरु गरेको बताएको छ । कम्पनीका भाइस चेयरम्यान विवेक दुगड़का अनुसार नेपालकै सबैभन्दा पुरानो अटोमोबाइल्स बिजनेस हाउसले अलविन निसानका गाडीहरु बिक्री वितरण गर्दै आइरहेको र १९९२ मा महिन्द्रा एण्ड महिन्द्रा लि. भारतले अलविन निसानलाई.....
विमानस्थल कर्मचारी र सोमबार दुर्घटना भएको युएस बंगला एयरका पाइलटविचको कुराकानीको अडियो सार्वजनिक भएपछि एयर ट्राफिक कन्ट्रोल (एटीसी) का ६ कर्मचारीलाई ड्यूटीबाट हटाइएको छ । अत्यन्तै गोप्य कुराकानी सार्वजनिक भएपछि नागरिक उड्डयान प्राधिकरण (क्यान) ले ६ जना कर्मचारीलाई एटीसी विभागको ड्यूटीबाट हटाइएको.....
सोमबार बङ्गलादेशबाट काठमाडौंका लागि उडेको यूएस बङ्गाल एयरलाइन्सको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिँदा दुर्घटना भयो । ६७ जना यात्रु र चालक दलका सदस्य सहित ७१ यात्रु बोकेर आएको जहाज २ बजेर १८ मिनेटमा दुर्घटना हुन पुगेको हो । जहाजमा ३३ जना नेपाली भएको विमानस्थलका महाप्रवन्धक.....