कस्का बुबा आमाले सोचेका हुन्छन् छोराको विवाह गर्दा ३५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ भनेर ? तर, झापामा भइदियो यस्तै । दस महिना अघि टीकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले.....
काठमाडौँ महानगरपालिकाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका ५२ गाडी तारको व्यवस्थापन गरेको छ । कामपाले गत मङ्सिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य सुरु गरेको हो । आज मात्रै तीन गाडी तार व्यवस्थापन गरेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । आज बिहान कामपाको भवन रहेको बागदरबार.....
पर्वत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आगामी तीनवर्षे कार्यकालका लागि केदारनाथ शर्मा विजयी भएका छन् । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८ सय १५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४ सय ५७ मत प्राप्त गरे.....
बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नगर भत्किँदा आजदेखि विद्युत् अवरोध भएको छ । नहर नजिकै बडिमालिका नगरपालिकाले खानेपानीको ट्याङ्की निर्माण गर्ने लागेको अवस्थामा बिहीबार राति आएको वर्षाले नहर भत्काएपछि विद्युत् अवरोध भएको त्रिवेणी साना जलविद्युत् व्यवस्थापक.....
रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले आजदेखि पोसाक लगाउन थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको केही दिन अघिको निर्णयअनुसार आजदेखि चालक तथा सहचालकले पोसाक लगाउन सुरु गरेका हुन् । रत्नपार्कदेखि लगनखेल.....
इलाम नगरपालिकामा जति बढी बच्चा जन्मायो उति बढी प्रोत्साहन रकम पाइने भएको छ । आगामी २० वर्षभित्र यस नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गर्ने उद्देश्यसहित जनगणना वृद्धि गर्न यस्तो नियम बनाइएको हो । यस निर्णयले नगरको जनसङ्ख्या वृद्धि गर्ने योजना अघि बढेको छ । जसअन्तर्गत इलाम नगरकार्यपालिकाको.....
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट १८ लाख रुपैयाँभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । विद्युत्.....
सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्न इलाम बजारका स्थानीयवासीले दुई करोड रुपैयाँ सङ्कलन गरेको छ । एसियाली विकास बैङ्कको सहयोगमा ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको पाँच प्रतिशत रकम जुटाउनुपर्ने भएकाले सो रकम सङ्कलन गरिएको हो । खानेपानी सञ्चालन गर्न.....
सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत.....
गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले भेट वार्ता गरेका छन । गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको.....