समाचार


बाजुरामा स्वास्थ्य बिमा दर्ता सुरु

बाजुरामा स्वास्थ्य बिमा दर्ता सुरु

२६ चैत्र २०७४, सोमबार १०:५३

बाजुरामा स्वास्थ्य बिमा दर्ता कार्यक्रम आइतबारबाट शुभारम्भ गरिएको छ । देशकै ३२औँ जिल्लाका रुपमा बाजुरामा स्वास्थ्य बीमा सदस्य दर्ता शुभारम्भ गरिएको हो । दर्ता कार्यक्रमको प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले औपचारिक शुभारम्भ गरे । प्रतिनिधि सभा सदस्य लालबहादुर थापा.....

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

फर्निचर उद्योगमा आगलागी, बीस लाखको क्षति

२६ चैत्र २०७४, सोमबार १०:४०

सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको एउटा फर्निचर उद्योगमा गए राति आगलागी हुँदा २० लााख मूल्य बराबरको क्षति भएको छ । बलान बिहुल गाउँपालिका मौवहा चौकस्थित चौधरी यादवको घरमा सञ्चालन गरेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण.....

सिस्नुबाट लाखौँको आम्दानी

सिस्नुबाट लाखौँको आम्दानी

२५ चैत्र २०७४, आईतवार १६:२४

पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने.....

नेता नेपाल चीन प्रस्थान

नेता नेपाल चीन प्रस्थान

२५ चैत्र २०७४, आईतवार १५:०५

नेकपा (एमाले) का नेता माधवकुमार नेपाल साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवर्द्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका हुन् । एमाले विदेश विभागका प्रमुख एवम् पूर्वप्रधानमन्त्री.....

केन्द्रीय र जिल्लास्तरीय कार्यान्वयन इकाइ आयोजना प्राधिकरण मातहतमै

केन्द्रीय र जिल्लास्तरीय कार्यान्वयन इकाइ आयोजना प्राधिकरण मातहतमै

२३ चैत्र २०७४, शुक्रबार १४:१६

भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रुपमा अगाडी बढाउन केन्द्रीय तथा जिल्लास्तरीय आयोजना कार्यान्वयन इकाई राष्ट्रिय पुननिर्माण प्राधिकरण मातहतमा रहने भएका छन । चैत २९ गतेदेखि लागू हुने गरि केन्द्रीय र जिल्ला आयोजनाहरु प्राधिकरण अन्तर्गत रहने भएका हुन । मुलुक संघीय सरचनामा गइसकेपछि सरकारका विभिन्न.....

राजन खनाल बने अर्थसचिव, प्रधानमन्त्री कार्यालयका चार सचिव शक्तिशाली मन्त्रालयमा

राजन खनाल बने अर्थसचिव, प्रधानमन्त्री कार्यालयका चार सचिव शक्तिशाली मन्त्रालयमा

२३ चैत्र २०७४, शुक्रबार १४:१६

सरकार गठन भएको ५० दिन पुगेपछि वाम गठबन्धनको सरकारले एकैपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीतिअन्तर्गत ३० सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली भारत निस्कनुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको एकपटक सरुवा गरेको हो । प्रधानमन्त्री ओली शुक्रबार भारत गएका.....

कालो मृगको सिकार : सलमानलाई ५ वर्षको कैद सजाय

कालो मृगको सिकार : सलमानलाई ५ वर्षको कैद सजाय

२२ चैत्र २०७४, बिहीबार १४:४४

.....

वातावरणमा खलल पुर्याउने पाँच उद्योगलाई कारवाही

वातावरणमा खलल पुर्याउने पाँच उद्योगलाई कारवाही

२१ चैत्र २०७४, बुधबार १६:०६

वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ । उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो । आज प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स.....

प्रहरीमाथि खुकुरी प्रहार

प्रहरीमाथि खुकुरी प्रहार

२१ चैत्र २०७४, बुधबार १४:२९

झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभास राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी.....

दोलखामा वन्यजन्तु तस्करी बढ्दै

दोलखामा वन्यजन्तु तस्करी बढ्दै

२१ चैत्र २०७४, बुधबार १४:११

दोलखामा वन्यजन्तु सिकार तथा यसका अवयवहरुको तस्करी बढ्दै गएको पाइएको छ । यस वर्ष मात्रै प्रहरीले वन्यजन्तु तथा वन्यजन्तुका अवयवहरु विक्रीका लागि लैजाँदै गरेका दर्जनभन्दा बढी पक्राउ गर्नुबाट दोलखामा वन्यजन्तु तस्करी बढ्दै गएको पुप्टि भएको हो । वन्यजन्तु तस्करहरु शृङ्खलाबद्ध रुपमा पक्राउ पर्नुले पनि.....