समाचार


अर्ना गणना सुरू

अर्ना गणना सुरू

२८ चैत्र २०७४, बुधबार ११:३३

कोसीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना प्रारम्भ गरेको छ । प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण.....

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

२८ चैत्र २०७४, बुधबार १०:३४

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री.....

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर बाँडफाँट

साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर बाँडफाँट

२७ चैत्र २०७४, मंगलवार १७:५३

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको संस्थापक समूहको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समूहको ५,०९,२२५.०० गरी जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद सेयर लिलाम विक्रीको टाँडफाँट गरिएको छ । आवेदन परेकामध्ये कट अफ रेट (पर रेट) संस्थापक समूहतर्पm १ सय ५ तथा सर्वसाधारण समूहतर्पm १ सय ४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त.....

स्विस राजदूत दोलखामा, भीमेश्वर नगरपालिकाद्वारा चार क्षेत्रमा सहयोगको अनुरोध

स्विस राजदूत दोलखामा, भीमेश्वर नगरपालिकाद्वारा चार क्षेत्रमा सहयोगको अनुरोध

२७ चैत्र २०७४, मंगलवार १७:११

नेपालका लागि स्विटजरल्यान्डकी राजदूत एलिजावेथ भोन क्यापिलरको दोलखा भ्रमणका अवसरमा भीमेश्वर नगरपालिकाले चार क्षेत्रमा सहयोगको अनुरोध गरेको छ । स्विस सरकारले भूकम्पपछि दोलखाका विभिन्न क्षेत्रमा गरेको लगानीको अनुगमनमा दोलखा आएकी राजदूत क्यापिलरसँगको औपचारिक भेटघाटमा मङ्गलबार भीमेश्वर नगरपालिकाका.....

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

दुई बालक कालीगण्डकी नदीमा बेपत्ता

२७ चैत्र २०७४, मंगलवार १२:०५

रम्भा गाउँपालिका–१, हुँगीमा दुई बालक नदीमा पौडी खेल्ने क्रममा सोमबार दिउँसोदेखि बेपत्ता भएका छन् । कालीगण्डकी नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जना बालक नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा हुँगीका पाँच वर्षीय सरोज राना र सोही स्थानका चार वर्षीय अविरल पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका.....

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

व्यवसायीलाई औद्योगिक उपकरण प्रदान

२७ चैत्र २०७४, मंगलवार १०:५५

डोटीमा व्यवसाय गर्दै आएका घरेलु तथा साना उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको चालू आर्थिक वर्ष २०७४/०७५ को वार्षिक कार्यक्रमअनुसार घरेलु तथा साना उद्योगलाई प्रविधि सहयोग कार्यक्रमअन्तर्गत छनोटमा परेका ४९ व्यवसायीलाई सोमबार एक कार्यक्रमका.....

पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्युटावर

पर्यटकीय गन्तव्य बन्दै जेफाले भ्युटावर

२६ चैत्र २०७४, सोमबार १७:००

धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्युटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ । यहाँ मनोरम दृश्य हेर्न हजारौँ पर्यटक आउने गरेका स्थानीय बासिन्दा बताउँछन् । भ्युटावरबाट विश्वको उच्च शिखर सगरमाथा, मकालु,.....

व्यावसायिक जडीबुटी खेती सुरु

व्यावसायिक जडीबुटी खेती सुरु

२६ चैत्र २०७४, सोमबार १४:२६

म्याग्दीकाे उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मङ्गला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती सुरु गरिएको छ । मङ्गला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको.....

नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा

नौ दिन लामो बिस्केट जात्राको तयारी पूरा

२६ चैत्र २०७४, सोमबार १३:१४

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा मनाउने सन्देश प्रवाह गर्न आज बिहान यहाँ विशाल सद्भाव एवं शान्ति र्याली प्रदर्शन गरिएको छ । यस वर्षको बिस्केट जात्रा भोलि २८ गते तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर सुरु हुनेछ र आगामी वैशाख ५ गते गहिटी.....

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सुरु

सार्वजनिक जग्गामा बनेका घरटहरा भत्काउन सुरु

२६ चैत्र २०७४, सोमबार ११:४७

चितवनको रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो । भूमाफियादेखि पूर्वमन्त्री समेतले जग्गा अतिक्रमण गरेको पाइएपछि संरक्षण थालिएको रत्ननगर नगरपालिकाका.....