चितवनको भरतपुरस्थित नारायणी नेपाल कागज उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–५ स्थित लङ्कुमा रहेको कारखानामा आगलागी हुँदा करिब १८ लाखको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयवासी हेमराज खनालले सञ्चालन गरेको उक्त कागज कारखानामा बिहान करीब ३ः२५ बजे.....
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदले भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि हालसम्म घर पुनर्निर्माणका लागि दोस्रो किस्ता निकासा हुन नसकेकामा ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा नेकपा (एमाले)का कृष्णप्रसाद दाहालले हालसम्म भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा.....
नेपालको औद्योगिक घराना लक्की ग्रुपका उपाध्यक्ष रमेश गुप्ताको निधन भएको छ । विगत डेढ वर्षदेखि भारतकाे नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गराउँदै अाएका गुप्ताकाे साेमबार निधन भएको पारिवारिक स्रोतले बताएको छ । ट्रेडिङ व्यवसायबाट व्यावसायिक यात्रा सुरू गरेका गुप्ताले नेपालमा शिवम् सिमेन्टमा चिनियाँ.....
गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जाने श्रमिकको सङ्ख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्याङ्कअनुसार चालू आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको सङ्ख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको सङ्ख्या बढेको मन्त्रालयका प्रबन्ध.....
पछिल्लो समयमा दाङ जिल्लाका किसानमा पशुपक्षीको बिमा गराउने क्रम बढेको छ । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि पशुपछी बिमा गराउने क्रम बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । पशु बिमा गर्दा लाग्ने खर्चमध्ये ७५ प्रतिशत रकम सरकारले अनुदानबापत बिमा कम्पनीलाई भुक्तानी दिएसँगै पशुपक्षी बिमा.....
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको शुक्रवार साँझ निधन भएको छ । मृर्गौला रोगबाट पीडित खड्काको दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । ६६ वर्षिय खड्का २००८ जेठ १२ गते दाङको धर्ना गाविस.....
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र समृद्धिका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन । नेकपा (एमाले) भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागद्वारा आयोजित गोष्ठीको उद्घाटन गर्दै नेता नेपालले उक्त क्षेत्रमा गरिने लगानीले देशमा ठूलो संख्यामा रोजगार.....
मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बुटवल १९ मोतीपुर रुपन्देहीको भवन शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१९ का वडाध्यक्ष हिमबहादुर खत्रीले भवन शिलान्यास गरेका हुन् । कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष हरिहर श्रेष्ठले संस्था सञ्चालनको अवस्थाबारे जानकारी दिएका थिए । कार्यक्रममा.....
तामाङ पत्रकार सङ्घको अध्यक्षमा विष्णुकुमार मोक्तान निर्वाचित भएका छन् । पाँचौं राष्ट्रिय सम्मेलनबाट मोक्तान सहित ३१ जना नयाँ कार्यसमिति चयन गरेको हो । सम्मेलनले तामाङ सञ्चार समूहको नाम परिर्वतन गरी तामाङ पत्रकार सङ्घ राखेको छ । शनिबार भएको सम्मेलनबाट उपाध्यक्षमा सुवास योञ्जन र लक्ष्मी तामाङ, महासचिवमा.....
यस बर्षको ‘चैत्राष्टमी मेला २०७४’ शुक्रबारबाट सुरु हुँदैछ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने उक्त मेलाको आवश्यक तयारी पूरा भएको जनाइएको छ । यहि चैत्र ९ देखि १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका.....