समाचार


इन्टर्नसिप आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

इन्टर्नसिप आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर

१० माघ २०७४, बुधबार १७:२८

आज एउटा विशेष समारोहमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) तथा काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (केयूएसओएम)बीच इन्टर्नसिप सेवा आदान प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भयो । हस्ताक्षर कार्यक्रममा प्रो डा रामकण्ठ मकाजु तथा टीईपीसीका कार्यकारी निर्देशक शरदबिक्रम राणा उपस्थित.....

देशभर ‘रेनो एक्सपेरियन्स’ मेला

देशभर ‘रेनो एक्सपेरियन्स’ मेला

९ माघ २०७४, मंगलवार १६:१६

नेपालमा रेनोको आधिकारिक वितरक एडभान्स अटोमोबाइल प्रालिले रेनो कारप्रेमीका लागि माघ ७ देखि १४ गतेसम्म नेपालभर रेनो एक्सपेरियन्स मेला सञ्चालन गरेको छ । ‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’ भन्ने नाराका साथ अटोमोबाइल ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताले रेनोको.....

चितवन प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’

चितवन प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’

८ माघ २०७४, सोमबार ११:४५

‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए । आर्थिक राजधानी भएपछि अरु सबै राजधानी चितवनको तुलनामा पछि पर्ने दाहालको.....

श्रीपञ्चमी आज

श्रीपञ्चमी आज

८ माघ २०७४, सोमबार ११:१९

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहिआएको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना.....

कृषि विकास बैङ्कबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

कृषि विकास बैङ्कबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

७ माघ २०७४, आईतवार १७:०७

कृषि विकास बैङ्क लिमिटेडले आव २०७३/७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैङ्कले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३/७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैङ्कको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६.....

रोकिएन प्राधिकरण र सेजबीच जुहारी

रोकिएन प्राधिकरण र सेजबीच जुहारी

७ माघ २०७४, आईतवार १६:३८

विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)ले भैरहवा सेजको सब स्टेसन बनाउन प्राधिकरणसँगै सहयोग माग्दै आइतबार पत्र काटेको छ । आइतबारै नेपाल विद्युत् प्राधिकरणले चैतभित्र भैरहवा सेजसम्म लाइन विस्तार गरिसक्ने बताएपछि सेजभित्र सब स्टेसन बनाउन आग्रह गर्दै प्राधिकरणलाई पत्र काटेको हो । सेजसँग सब स्टेसन बनाउने.....

शीतलहरबाट प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा ब्ल्याङ्केट वितरण

शीतलहरबाट प्रभावितलाई आइएमई फाउन्डेसनद्वारा ब्ल्याङ्केट वितरण

७ माघ २०७४, आईतवार १५:३४

विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरबाट प्रभावित बनेकालाई आइएमई फाउन्डेसनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले सिरहास्थित गोलबजार.....

रसुवागढीबाट सोमबारदेखि सामान भित्रिने

रसुवागढीबाट सोमबारदेखि सामान भित्रिने

७ माघ २०७४, आईतवार १४:२१

नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री सोमबारदेखि रसुवागढी नाकाबाट भित्रिने तयारी भएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी निरीक्षक कमल पन्थीले तिब्बतमा ल्होछार पर्वका कारण सामान ढुवानी कार्य रोकिएको र भोलिदेखि नियमित सञ्चालनका लागि त्यहाँका कामदार काममा फर्किएर केरुङमा सामान लोड गर्ने.....

पर्यटकलाई लक्ष्य गर्दै पाँच करोडमा अत्याधुनिक मन्दिर

पर्यटकलाई लक्ष्य गर्दै पाँच करोडमा अत्याधुनिक मन्दिर

७ माघ २०७४, आईतवार ११:०७

नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएको हो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाबाट.....

चार करोडमा गोल्छाको फिटनेस सेन्टर

चार करोडमा गोल्छाको फिटनेस सेन्टर

७ माघ २०७४, आईतवार १०:४०

गोल्छा अर्गनाइजेसनले विराटनगरको मेनरोडमा चार करोड रुपैयाँको लागतमा हुलास वेल्नेस फिटनेस सेन्टर सञ्चालन गरेको छ । फिटनेस सेन्टरप्रति विराटनगरका उद्योगी र युवायुवतीको जमात बढ्दै गएपछि आधुनिकस्तरको सो सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टरका सञ्चालक मनोज बोथराका अनुसार योग, जिमखाना, जुम्बा, स्पा, स्टिमबाथ,.....