समाचार


म्याग्दी महोत्सवमा दर्शकको ओइरो

म्याग्दी महोत्सवमा दर्शकको ओइरो

२ माघ २०७४, मंगलवार ११:१९

बेनीमा सञ्चालित छैठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति एवम् ४ नम्बर प्रदेशस्तरीय कृषि, आद्यौगिक, व्यापारिक तथा सांस्कृतिक मेलामा दर्शकको ओइरो लागेको छ । सोमबार बेनीको खुल्लामञ्च दर्शकले खचाखच भरिएको थियो । महोत्सवको प्रमुख आकर्षण स्थानीय तहस्तरीय पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता मङ्गलबारदेखि.....

मेलामा एकैदिन चार करोडको कारोबार

मेलामा एकैदिन चार करोडको कारोबार

२ माघ २०७४, मंगलवार १०:४१

पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार मात्रै २५ हजार जनाले मेलाको अवलोकन गरे । सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको.....

साना तथा मझौला व्यवसायी महासङ्घमा शाक्य

साना तथा मझौला व्यवसायी महासङ्घमा शाक्य

३० पुष २०७४, आईतवार १६:२५

साना तथा मझौला व्यवसायी महासङ्घको अध्यक्षमा गुह्यरत्न शाक्य निर्विरोध भएका छन् । महासङ्घको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासङ्घले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एसोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको.....

तीव्र सहरीकरणले औद्योगिक क्षेत्र धरासयी

तीव्र सहरीकरणले औद्योगिक क्षेत्र धरासयी

३० पुष २०७४, आईतवार १४:१९

तीव्र सहरीकरणले भक्तपुरका उद्योगधन्दा धरासयी बन्दै गएको उद्योगी व्यवसायीले बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी सहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धरासयी बन्दै गएको बताए । उनले भक्तपुरको.....

जनकपुर उद्योग सङ्घको अध्यक्षमा ललितकुमार

जनकपुर उद्योग सङ्घको अध्यक्षमा ललितकुमार

३० पुष २०७४, आईतवार १२:५९

जनकपुर उद्योग सङ्घको अध्यक्षमा ललितकुमार साह १ हजार ५ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४ सय ३५ मत प्राप्त गरे । सङ्घको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह १ हजार १ सय ३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८ सय ४६ मत प्राप्त.....

बेनी–जोमसोम सडक कालोपत्रे हुँदै

बेनी–जोमसोम सडक कालोपत्रे हुँदै

३० पुष २०७४, आईतवार १२:४१

म्याग्दीको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डीबीएसडी र घाँसा–जोमसोम खण्डमा.....

नेरुडे लघुवित्तको १३ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश

नेरुडे लघुवित्तको १३ प्रतिशत बोनस र ७ प्रतिशत लाभांश

३० पुष २०७४, आईतवार १२:२५

नेरुडे लघुवित्त विकास बैङ्क लिमिटेडले आप्mना शेयर धनीहरुलाई आव २०७३÷७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैङ्कले आर्थिक वर्ष २०७३/०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । बैङ्कका अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३÷७४ मा बैङ्कले १.....

नाट्टाको अध्यक्षमा पाण्डे, पर्यटनमा टेवा पुग्ने कार्यक्रम ल्याउने घोषणा

नाट्टाको अध्यक्षमा पाण्डे, पर्यटनमा टेवा पुग्ने कार्यक्रम ल्याउने घोषणा

२९ पुष २०७४, शनिबार १२:५४

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) को अध्यक्षमा सिएन पाण्डे विजयी भएका छन् । शुक्रबार राती नाट्टाको ५१ औं साधरणसभापछि भएको निर्वाचनमा पाण्डेले आफ्ना प्रतिद्धन्द्धी दीपेन्द्रकुमार शर्मालाई ६ मतले पराजित गर्दै जीत हासिल गरेका हुन् । कुल ४६७ मतमा ४ सय २० मत खसेको थियो । जसमा पाण्डेले २१२.....

भन्सार सेवा विस्तार हुने

भन्सार सेवा विस्तार हुने

२८ पुष २०७४, शुक्रबार १४:४६

मोरङको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका छोटी भन्सार कार्यालयको सेवा विस्तार हुुने भएको छ । छोटी भन्सारको सेवा विस्तार हुुन नसक्दा सीमावर्ती क्षेत्रबाट हुुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन । जिल्लाका रङ्गेली, सुुनवर्सी तथा रतुुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाले भन्सार सेवा विस्तारका लागि.....

चेम्बरमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ

चेम्बरमा नयाँ कार्यसमिति, अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ

२८ पुष २०७४, शुक्रबार १२:२७

नेपाल चेम्बर अफ कमर्सको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुनः निर्वाचित भएका छन् । चेम्बरको नयाँ विधानसहित ६७ औँ साधरणसभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छनोट गरिएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका.....