एभरेस्ट बेस क्याम्पको सेरोफेरो (फोटोफिचर)

जुन तस्बिरले तपाईंको मन छुन सक्छन्, मस्तिष्कमा गहिरो छाप छाड्न सक्छन् ।

सोलुखुम्बु खुम्जुङ गाउँपालिकाअन्तर्गत पर्ने एभरेस्ट बेस्ट क्याम्प वरपरको दृश्य हो यो । यहाँ प्रत्येक वर्ष ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् । क्यापिटलका फोटोपत्रकार विवेक पुरी पनि यो ठाउँमा पुगेर केही तस्बिर आफ्नो क्यामेरामा कैद गरेका छन्, हेर्नुहोस्, जुन तस्बिरले तपाईंको मन छुन सक्छन्, मस्तिष्कमा गहिरो छाप छाड्न सक्छन् ।