बदलिँदो ठमेल बजारको सडक (फोटो फिचर)

ठमेलकाे सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटकलाई हिँडडुल गर्न समस्या भएको थियो । पानी परेपछि हिँडडुल गर्न निकै समस्या हुने गरेको छ ।

विदेशी पर्यटकहरुको आकर्षणस्थल ठमेल बजारभित्रका सडक कालोपत्रे हुने क्रममा छ । ठमेलकाे सडक अस्तव्यस्त भएकै कारण धेरै पर्यटकलाई हिँडडुल गर्न समस्या भएको थियो । पानी परेपछि हिँडडुल गर्न निकै समस्या हुने गरेको छ । सोही ठाउँमा गएर क्यापिटलका फोटोग्राफर विवेक पुरीले खिचेका तस्बिरः