यस्तो छ काठमाडौँको क्रिसमस रमझम (हेर्नुहोस् २० तस्बिर)

क्रिसमसमा अहिले काठमाडौं मात्र होइन, देशभर चहलपहल बढेको छ । व्यापारिक मल, कम्प्लेक्सदेखि विद्यालय सबैतिर क्रिसमस छाएको छ ।

क्रिसमसमा अहिले काठमाडौं मात्र होइन, देशभर चहलपहल बढेको छ । व्यापारिक मल, कम्प्लेक्सदेखि विद्यालय सबैतिर क्रिसमस छाएको छ । यसैलाई दृष्टिगत गरी हामीले ठमेललगायत व्यस्त बजार एवम् मलमा पुगेर क्रिसमसको बजार अवलोकन गरेका छौँ । हेर्नुहोस्, काठमाडौँको क्रिसमस बजार :