नयाँ नोट साट्न पनि बैङ्कमा मानिसहरु लाइनमा छन् । परिवारसँगै गएर नयाँ नयाँ कपडा किन्नेको पनि कमी छैन । नयाँ सामान जोड्ने र दसैंलाई उल्लास बनाउन नेपालीहरु जुटिसकेका छन् ।
आज घटस्थापनको दिन । अाजबाट अाैपचारिक रूपमा दसैं सुरू भएकाे छ । अहिले मानिसहरु दसैंका लागि सपिङ गर्न न्यूरोड, दरबारमार्ग, सिटी सेन्टर, सिभिल मल, सीटीसी मललगायतका ठाउँमा घुइँचो लाग्ने गरेको छ । त्यति मात्रै होइन्, नयाँ नोट साट्न पनि बैङ्कमा मानिसहरु लाइनमा छन् । परिवारसँगै गएर नयाँ नयाँ कपडा किन्नेको पनि कमी छैन । नयाँ सामान जोड्ने र दसैंलाई उल्लासमय बनाउन नेपालीहरु जुटिसकेका छन् ।