सर्वाेच्चकाे अादेशपछि धमाधम सुरू भयाे राजधानीमा सडक पिच (फाेटाे फिचर)

मेलम्ची खानेपानीको पाइप विछ्याउन विभिन्न ठाँउको सडक भत्काइएपछि राजधानी लामो समयदेखि धुलाम्मे हुँदा बाटो हिड्ने पैदलयात्री तथा सवारीसाधनमा यात्रा गर्नेलाई मात्रै हैन्, सडक ओरपर बसोबास गर्दै आएका मासिनलाई धुलोले ठूलो असर पु¥याएको थियो ।

सर्वोच्च अदालतले तत्काल राजधानीको धुलो व्यवस्थापन गर्न सरकारका नाममा आदेश जारी गरेपछि भत्काइएका सडक धमाधम पिच भइरहेका छन् । मेलम्ची खानेपानीको पाइप विछ्याउन विभिन्न ठाँउको सडक भत्काइएपछि राजधानी लामो समयदेखि धुलाम्मे हुँदा बाटो हिड्ने पैदलयात्री तथा सवारीसाधनमा यात्रा गर्नेलाई मात्रै हैन्, सडक ओरपर बसोबास गर्दै आएका मासिनलाई धुलोले ठूलो असर पु¥याएको थियो । तर, अहिले धुलाम्मे सडक पिच हुन थालेपछि केही राहत मिलेको छ । राजधानीका विभिन्न ठाउँमा पुगेर क्यापिटलकर्मी निशा भण्डारीले कैद गरेको तस्वीर