कलाकाे कमाल (फाेटाे फिचर)

नेपाली हस्तकलाको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले राजधानीमा आयोजित तीन दिने दक्षिण एसियाली हस्तकला महोत्सव आइतबार सम्पन्न भएको छ । नेपालीसहित भारतीय र पाकिस्तानी कालिगढले निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिएको थियो ।

नेपाली हस्तकलाको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले राजधानीमा आयोजित तीन दिने दक्षिण एसियाली हस्तकला महोत्सव आइतबार सम्पन्न भएको छ । नेपालीसहित भारतीय र पाकिस्तानी कालिगढले निर्माण गरेका सामग्री प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीस्थल पुगेर क्यापिटल नेपालकी फोटो पत्रकार निशा भण्डारीले खिचेको तस्बीर :