१४ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपमा सोनाम ल्होछारको रौनक

देशविदेशमा रहेका तामाङ समुदायहरुले आज एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइँदैछ । कार्यक्रममा हजारौं तामाङ समुदायको सहभागिता छ ।

तामाङ समुदायको २८५४ औं नयाँ वर्ष अर्थात् सोनाम ल्होछार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशविदेशमा रहेका तामाङ समुदायहरुले आज एकआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गरी ल्होछार मनाइँदैछ । कार्यक्रममा हजारौं तामाङ समुदायको सहभागिता छ । १४ तस्बिरमा हेर्नुस् भृकुटीमण्डपमा सोनाम ल्होछारको रौनक ।