वित्तीय साक्षरता अभियान:  समृ्द्धिसँग नाता, सबै नेपालीकाे बैङ्क खाता

अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकअनुसार सन् २०१६ मा संसारभर एउटा वाणिज्य बैंकको शाखाले औसत ७ हजार ९ सय ३८ वयस्क मानिसलाई सेवा प्रदान गरेको थियो । नेपालमा भने एउटा वाणिज्य बैंकको शाखाले औसतमा १० हजार ४ सय ३८ वयस्कलाई सेवा प्रदान गर्छ । लघुवित्त संस्थाहरूको समेत शाखा जोड्ने हो भने प्रतिशाखा औसतमा ४ हजार ४ सय ९० जनाले बैंकिङ सेवा प्राप्त गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकअनुसार सन् २०१६ मा संसारभर एउटा वाणिज्य बैंकको शाखाले औसत ७ हजार ९ सय ३८ वयस्क मानिसलाई सेवा प्रदान गरेको थियो ।

नेपालमा भने एउटा वाणिज्य बैंकको शाखाले औसतमा १० हजार ४ सय ३८ वयस्कलाई सेवा प्रदान गर्छ । लघुवित्त संस्थाहरूको समेत शाखा जोड्ने हो भने प्रतिशाखा औसतमा ४ हजार ४ सय ९० जनाले बैंकिङ सेवा प्राप्त गरेको देखिन्छ ।

अन्तर्राष्ट्रिय मुद्राकोषको तथ्यांकलाई आधार मान्ने हो भने अमेरिका, बेलायतजस्ता विकसित देशमा सहज बैंकिङ पहुँच पुगेको देखिन्छ । यो तथ्यांकलाई कुल गार्हस्थ उत्पादनका आधारमा विश्लेषण गर्ने हो भने अफगानिस्तान, केन्या र नेपालजस्ता देश धेरै पछाडि पर्छन् ।