आ–आफ्नै धुनमा व्यवसायी (तस्बिरमा)

अध्यक्षमा शम्भु दाहाल र रामप्रसाद कँडेलबीच प्रतिस्पर्धा हुँदै छ । मत गणना चलिरहँदा बाहिर व्यवसायीहरु आ–आफ्नै धुनमा छन् ।

काठमाडौंको सोल्टी होटलमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)को मत गणना सुरु भइरहेको छ । अध्यक्षमा शम्भु दाहाल र रामप्रसाद कँडेलबीच प्रतिस्पर्धा हुँदै छ । मत गणना चलिरहँदा बाहिर व्यवसायीहरु आ–आफ्नै धुनमा छन् । क्यापिटल नेपालका फोटा पत्रकार विवेक पुरीले खिचेको तस्विर