विमानस्थलमा पर्यटककाे बिजाेग, हेर्नुहाेस् तस्बिरमा

गएराति मालिन्दाे एयरकाे जहाज रनवेबाट चिप्लिएर घाँसै मैदानमा पुगेपछि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अान्तरिक तथा बाह्य पर्यटककाे बिचल्ली भएकाे छ

गएराति मालिन्दाे एयरकाे जहाज रनवेबाट चिप्लिएर घाँसै मैदानमा पुगेपछि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा अान्तरिक तथा बाह्य पर्यटककाे बिचल्ली भएकाे छ । हाम्रा फाेटाेग्राफर विवेक पुरीले खिचेका तस्बिरहरू