१४ औं औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ः फाेटाे फिचर

मेलामा मुलुकका लघु, घरेलु तथा साना तथा राष्ट्रिय उद्योगका उत्पादनहरु राखिएका छन् । त्यसैगरी भारत, चीन, पाकिस्तान तथा बङ्गलादेशका समेत उद्यमीहरुको अन्तर्राष्ट्रिय प्याभिलिएन समेत छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले शुक्रबारदेखि भृकुटीमण्डपमा आयोजना गरेको १४ औं औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ चलिरहेको छ ।

मेलामा मुलुकका लघु, घरेलु तथा साना तथा राष्ट्रिय उद्योगका उत्पादनहरु राखिएका छन् । त्यसैगरी भारत, चीन, पाकिस्तान तथा बङ्गलादेशका समेत उद्यमीहरुको अन्तर्राष्ट्रिय प्याभिलिएन समेत छन् ।

मेलामा स्वदेशी उत्पादन– कपडा, छुर्पी, मूर्तिकला, हस्तकला तथा विदेशी वस्तु राखिएका छन् ।