अर्थतन्त्र


जी–टु–जीमार्फत ५० हजार टन मल ल्याउन बाटो खुल्यो, असार मसान्तसम्म खरिद नभए बजेट फ्रिज

जी–टु–जीमार्फत ५० हजार टन मल ल्याउन बाटो खुल्यो, असार मसान्तसम्म खरिद नभए बजेट फ्रिज

३० जेष्ठ २०७६, बिहीबार १८:५७

काठमाडौं । नेपाल सरकार र भारत सरकार (जीटुजी)मार्फत ५० हजार मेट्रिक टन रासायनिक मल ल्याउन बाटो खुलेको छ । जीटुजीमार्फत मल ल्याउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । ३० हजार टन युरिया र २० हजार टन डीएपी मल जीटुजीमार्फत ल्याउन मन्त्रिपरिषदले सैद्धान्तिक स्वीकृति दिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका.....

बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सी चढ्ने बित्तिकै ५० रूपैयाँ

बढ्यो सार्वजनिक यातायातको भाडा, ट्याक्सी चढ्ने बित्तिकै ५० रूपैयाँ

३० जेष्ठ २०७६, बिहीबार १७:०६

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । इन्धन र पार्टपुर्जाको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी भाडा वृद्धि गर्न लागेको हो । विभागले सवारी साधनमा १२ प्रतिशत भाडा वृद्धि गरिएको जनाएको छ । भाडा बढेपछि सर्वसाधारण मारमा पर्ने भएका छन् । प्राविधिक.....

गाउँपालिकाका इञ्जिनीयर एक लाख घुससहित पक्राउ

गाउँपालिकाका इञ्जिनीयर एक लाख घुससहित पक्राउ

३० जेष्ठ २०७६, बिहीबार १२:१२

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुमगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा एक.....

तल्लो मोदी जलविद्युत् आयोजनामा एघार दिनदेखि लागेको ताला अझै खुलेन, निर्माणकार्य प्रभावित

तल्लो मोदी जलविद्युत् आयोजनामा एघार दिनदेखि लागेको ताला अझै खुलेन, निर्माणकार्य प्रभावित

३० जेष्ठ २०७६, बिहीबार १०:४६

पर्वत । मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् । निर्माणकार्यमा संलग्न.....

विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा

विदेशबाट फर्किएपछि व्यावसायिक बाख्रापालनमा युवा

३० जेष्ठ २०७६, बिहीबार ०९:०८

तम्घास । स्वदेशमा बसेर काम गर्नुभन्दा विदेश पुगेर जागिर गरेपछि मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर विदेशिएका गुल्मी मालिकाका केही युवा यतिबेला स्वदेशमै फर्किएर आफ्नै गाउँघरमा रमाउन थालेका छन् । पाँच वर्ष छिमेकी देश भारत र दश वर्ष कतारमा पसिना बगाउँदै जागिर गर्दै आएका मधुसुदन भट्टराई र तीन वर्ष मलेशिया.....

रसुवागढी नाकामा गरिएको चक्काजाम खुलेसँगै सवारीसाधन केरूङ जान थाले

रसुवागढी नाकामा गरिएको चक्काजाम खुलेसँगै सवारीसाधन केरूङ जान थाले

३० जेष्ठ २०७६, बिहीबार ०८:३६

रसुवा । पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन.....

गुणस्तर चिह्न नवीकरण शुल्क ५६६ प्रतिशत वृद्धि, आवेदन दिँदा पनि शुल्क

गुणस्तर चिह्न नवीकरण शुल्क ५६६ प्रतिशत वृद्धि, आवेदन दिँदा पनि शुल्क

२९ जेष्ठ २०७६, बुधबार १७:३७

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिन्ह (एनएस) नवीकरण शुल्क ५ सय ६६ प्रतिशतसम्म बढाएको छ । विभागले ठूला उद्योगको एनएस नवीकरण शुल्क करिब ५ सय ६६ प्रतिशत बढाएको हो । विभागले १० वर्षपछि नयाँ शुल्क निर्धारण गर्दै ठूला उद्योगको नवीकरण शुल्क १५ हजारबाट एक लाख रुपैयाँ पु¥याएको महानिर्देशक.....

आईएमईको दुई दशक, विप्रेषण आयातमा छलाङ : ४७ हजारदेखि खर्बसम्म

आईएमईको दुई दशक, विप्रेषण आयातमा छलाङ : ४७ हजारदेखि खर्बसम्म

२९ जेष्ठ २०७६, बुधबार १४:३२

काठमाडौ । कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैङ्कबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करबि–करिब असम्भव जस्तै थियो । अवैधरुपमा हुन्डीको कारोबार फस्टाउँदा.....

चितवन दूधमा आत्मनिर्भर जिल्ला

चितवन दूधमा आत्मनिर्भर जिल्ला

२९ जेष्ठ २०७६, बुधबार १३:४३

चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका.....

चीनमा ‘साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो’ सुरु, नेपालका १२१ स्टल

चीनमा ‘साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो’ सुरु, नेपालका १२१ स्टल

२९ जेष्ठ २०७६, बुधबार १२:४७

चीन । साउथ एन्ड साउथ एसियन ट्रेड एक्स्पो बुधबारबाट सुरु भएको छ। चीनको कुनमिङ् प्रान्तमा भएको एक्स्पोमा दक्षिण एसियाका साथै हङ्कङ्, म्यानमार, सिंगापुर, मलेसिया, चीनलगायतका देशका उत्पादन पदर्शनमा राखिएको छ । मेलामा नेपालका १२१ स्टल रहेका छन् । जसमा नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट ६९ र नेपाल चाइना.....