अर्थतन्त्र


उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला आयोजनामा कर्मचारीहरुद्वारा तालाबन्दी

उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला आयोजनामा कर्मचारीहरुद्वारा तालाबन्दी

२४ जेष्ठ २०७६, शुक्रबार ०९:२५

पर्वत । पर्वतमा परीक्षण उत्पादनको तयारीमा रहेको तल्लो मोदीखोला जलबिद्युत् आयोजनामा कर्मचारी र कार्यरत कामदारले तालाबन्दी गरेका छन् । आयोजनाको काम सकिएपछि कार्यरत कर्मचारीहरुले आफूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै चार दिनदेखी आयोजनामा तालाबन्दी गरेका हुन् । आयोजनाले असार पहिलो साता परीक्षण.....

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै आउने

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै आउने

२४ जेष्ठ २०७६, शुक्रबार ०९:००

काठमाडौं । बहुचर्चित नेपाल(भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइनेछैन। त्यसको कारण हो नेपाल आयल निगमको भण्डारण.....

उखु किसानले पाएनन् यस वर्षको ७ अर्ब भुक्तानी, अनुदानबापतको ९५ करोड सरकारी बक्यौता

उखु किसानले पाएनन् यस वर्षको ७ अर्ब भुक्तानी, अनुदानबापतको ९५ करोड सरकारी बक्यौता

२३ जेष्ठ २०७६, बिहीबार १७:१३

काठमाडौं । किसानले यस वर्षको उखु बिक्री गरेबापत ७ अर्ब रुपैयाँ भुक्तानी अहिलेसम्म पनि पाउन सकेका छैनन् । चिनी उद्योगले किसानबाट १० अर्ब रुपैयाँको उखु खरिद गरे पनि त्यसबापत ७ अर्ब रुपैयाँ भुक्तानी नगरी उद्योग बन्द भएका हुन् । खासगरी इन्दुशङ्कर चिनी मिल्स लिमिटेडले १ अर्ब ६२ करोड रुपैयाँको उखु खरिद गरे.....

१७५० अर्ब बजेट खर्च गरेर साढे ८ प्रतिशत आर्थिक वृद्धि

१७५० अर्ब बजेट खर्च गरेर साढे ८ प्रतिशत आर्थिक वृद्धि

२३ जेष्ठ २०७६, बिहीबार १४:२१

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घ, प्रदेश र स्थानीय तहबाट १७ खर्ब ५० अर्ब रुपैयाँ बजेट खर्च गरेर ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेका छन् । उनले लक्षित बजेट खर्च भएमा साढे ८ प्रतिशत आर्थिक वृद्धि सहज रुपमा हासिल गर्न सरकारलाई कुनै समस्या नहुने स्पष्ट पारेका छन् । वित्तीय सङ्घीयता.....

आगामी वर्षदेखि भारतबाट बिजुली आयात बन्द हुन्छ : अर्थमन्त्री

आगामी वर्षदेखि भारतबाट बिजुली आयात बन्द हुन्छ : अर्थमन्त्री

२३ जेष्ठ २०७६, बिहीबार १३:५३

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि भारतबाट बिजुली आयात नहुने बताएका छन् । उनले ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत सार्वजनिक र निजी लगानीमा निर्माणधीन आयोजना निर्माण सम्पन्न भई भारतबाट हुने बिजुली आयात बन्द हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट छलफलमा सांसदहरुले.....

बहुवर्षीय आयोजनाको दायित्व ४ खर्ब : अर्थमन्त्री

बहुवर्षीय आयोजनाको दायित्व ४ खर्ब : अर्थमन्त्री

२३ जेष्ठ २०७६, बिहीबार १३:३५

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय आयोजनाको दायित्व ४ खर्ब रुपैयाँ रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बहुवर्षीय आयोजना कार्यान्वयनका लागि अझै ४ खर्ब रुपैयाँ आवश्यक भएको उनको भनाइ छ । ऋणको साँवाब्याज भुक्तानी, पेन्सन संवैधानिक अङ्ग र राष्ट्रिय.....

हुण्डी कारोबार गर्ने २ जना पक्राउ

हुण्डी कारोबार गर्ने २ जना पक्राउ

२३ जेष्ठ २०७६, बिहीबार १३:३१

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोवार गर्ने दुई जनालाई पक्राउ गरेको छ । बुधबार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं १६ रजतजयन्ती चोकस्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रीसमेतको जाँच गर्ने क्रममा भारत रक्सौलबाट वीरगञ्ज आउँदै गरेका जिल्ला बारा सिमरा उपमहानगरपालिका वडा नं ७ पहाडीटोल.....

सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट सञ्चालन

सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट सञ्चालन

२३ जेष्ठ २०७६, बिहीबार ११:३६

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध.....

दुई सातामा यार्सा टिप्न गएका ८ जनाको मृत्यु

दुई सातामा यार्सा टिप्न गएका ८ जनाको मृत्यु

२३ जेष्ठ २०७६, बिहीबार ०९:४२

जाजरकोट । धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा.....

बजेट पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यमा केन्द्रित छ- अर्थमन्त्री खतिवडा

बजेट पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यमा केन्द्रित छ- अर्थमन्त्री खतिवडा

२२ जेष्ठ २०७६, बुधबार ११:१३

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको बजेटले पूर्वाधार निर्माणसँगै शिक्षा, स्वास्थ्य जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल भुटान ह्युमन क्यापिटल फोरम कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले मानव पूँजी सँगसँगै पूर्वाधारक्षेत्रको विकासमा.....