अर्थतन्त्र


घरधुरी कर लिने स्वयंसेविका घरमै

घरधुरी कर लिने स्वयंसेविका घरमै

२० जेष्ठ २०७६, सोमबार ११:१४

भद्रपुर । अर्जुनधारा नगरपालिकाले महिला स्वयंसेविकालाई जनताको घरघर पठाएर घरधुरी कर उठाउन शुरु गरेको छ । ११ वडा रहेको नगरपालिकामा ३५ स्वयंसेविका घरघर पठाएर नगरले बनाएको मापदण्डअनुसार घरधुरी कर उठाउन जेठ १४ गतेबाट शुरु गरेको कार्यालयका सूचना अधिकृत डेनजनी आचार्यले बताए । उनका अनुसार गत वर्षदेखि नै घरधुरी.....

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि विकास, पर्यटन र उद्योगलाई प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि विकास, पर्यटन र उद्योगलाई प्राथमिकता

२० जेष्ठ २०७६, सोमबार ०९:२८

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध आर्थिक प्रतिफलको न्यायोचित वितरणमार्फत् सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभूत गरी समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने नीति लिएको छ । प्रदेशसभा भवन धनगढीमा आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सरकारको आर्थिक वर्ष.....

यार्सा सङ्कलनबाट मात्रै मुगुम कार्मारोङ गाउँपालिकाले उठायो ९० लाख

यार्सा सङ्कलनबाट मात्रै मुगुम कार्मारोङ गाउँपालिकाले उठायो ९० लाख

२० जेष्ठ २०७६, सोमबार ०८:३५

रारा । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले ९० लाख राजस्व उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट.....

सांसद विकास कोष खारेज गर्न माग

सांसद विकास कोष खारेज गर्न माग

१९ जेष्ठ २०७६, आईतवार १८:३४

खस्यौली । प्रदेशसभा सदस्यले सांसद विकास कोष खारेज गर्न माग गरेका छन् । प्रदेश नं ५ को आजको बैठकमा प्रदेशसभाका सदस्य तुलाराम घर्ती मगरले विशेष समयमा बोल्दै संसद् विकास कोषमार्फत ६ करोड रूपैयाँ प्रदान गर्ने विषय खारेज गर्न माग गरे । “संसद् र सरकार भिडेको जस्तो देखियो, यो राम्रो भएन”, उनले भने । प्रदेशसभाका.....

कांग्रेस नेता डा.रिजाल भन्छन्– पहिले बजेटमा भएको त्रुटि सच्याउ

कांग्रेस नेता डा.रिजाल भन्छन्– पहिले बजेटमा भएको त्रुटि सच्याउ

१९ जेष्ठ २०७६, आईतवार १३:४४

काठमाडौं । सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा भएको त्रुटि सच्याउन आग्रह गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा.मिनेन्द्र रिजालले सरकारले पेश गरेको अनुमानित वजेटको अनुसूची १ को राजस्व अनुमानमा.....

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले भने– बजेटमा प्राविधिक त्रुटि भयो अब सच्याउँछौँ

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले भने– बजेटमा प्राविधिक त्रुटि भयो अब सच्याउँछौँ

१९ जेष्ठ २०७६, आईतवार १३:१९

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६ /०७७ को राजस्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको, तर प्राविधिक त्रुटि भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वजेटको अनुसूची १ मा गलत तथ्याङ्क दिएकोभन्दै विरोध गरेपछि अर्थमन्त्री.....

संसद्मा बजेटमाथि छलफल हुँदै

संसद्मा बजेटमाथि छलफल हुँदै

१९ जेष्ठ २०७६, आईतवार १२:५१

काठमाडौं स् आगामी आव २०७६/७७ को बजेटमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको छ। जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेस गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले आइतबार आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने.....

समृद्ध नेपाल निर्माणमा प्रधानमन्त्री मोदीको विशेष योगदान रहने विनोद चौधरीको विश्वास

समृद्ध नेपाल निर्माणमा प्रधानमन्त्री मोदीको विशेष योगदान रहने विनोद चौधरीको विश्वास

१७ जेष्ठ २०७६, शुक्रबार १६:४८

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएसँगै निजी क्षेत्रका अगुवाहरुले मोदीको नेतृत्वमा तीव्र विकास हेर्न पाइने अपेक्षा गरेका छन् । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालमा उच्च आर्थिक वृद्धि हासिल गर्न कर, श्रम र जमिनको सन्दर्भमा विशेष जोड दिइने उनीहरुको विश्वास छ.....

राजस्व सङ्कलन

राजस्व सङ्कलन

१७ जेष्ठ २०७६, शुक्रबार १६:११

पोखरा । पोखरा महानगरपालिका–१७ ले ११ महिनाको अवधिमा दुई करोड ३० लाख ५८ हजार ६२२ राजस्व सङ्कलन गरेको छ ।महानगरका ३३ वडामध्ये उक्त वडाले पहिलो पटक २०७५ साल साउन ९ गतेदेखि विभिन्न शीर्षकमा राजस्व सङ्कलन गरेको हो । घर नक्सा दस्तुर र अन्य सिफारिशबाट एक करोड ७१ लाख ६८ हजार २४५, र भूमि करबाट ५८ लाख ९० हजार रूपैयाँ.....

बजेटप्रति परिसंघ प्रतिक्रिया— आर्थिक वृद्धिमा सघाओस्

बजेटप्रति परिसंघ प्रतिक्रिया— आर्थिक वृद्धिमा सघाओस्

१७ जेष्ठ २०७६, शुक्रबार १४:५८

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत पूर्वाधार र सामाजिक क्षेत्रमा बढाएको खर्च र औद्योगिक उत्पादनमा दिइएको जोडले बजारमा माग तथा आपूर्ति बढ्न गइ समग्र अर्थतन्त्रको वृद्धिमा योगदान पुग्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेको छ । सरकारले यस पटक स्वदेशी उद्योग र आन्तरिक उत्पादनलाई.....