अर्थतन्त्र


‘गर या मर’को स्थितिमा उद्योगी, अस्तित्व जोगाउन पनि निर्यात गर्नैपर्ने

‘गर या मर’को स्थितिमा उद्योगी, अस्तित्व जोगाउन पनि निर्यात गर्नैपर्ने

१७ जेष्ठ २०७६, शुक्रबार १४:१९

काठमाडौं । मागभन्दा बढी सिमेन्ट उत्पादन भएपछि उद्योगीले निकासी गर्नुपर्ने अवस्था आएको छ । उद्योगको अस्तित्व जोगाउन सिमेन्ट निर्यात गर्नुपर्ने अवस्था आएको हो । कुल मागको तुलनामा सिमेन्ट उत्पादन बढी भइरहेकाले जुनसुकै अवस्थामा पनि निर्यात गर्नुपर्ने अवस्था सिर्जना भएको उद्योगीले बताएका छन् । अहिले.....

घूससहित जनप्रतिनिधि पक्राउ

घूससहित जनप्रतिनिधि पक्राउ

१७ जेष्ठ २०७६, शुक्रबार १३:०५

महोत्तरी । महोत्तरी जिल्ला एकडारा गाउँपालिका–४ का एक जना वडा सदस्यलाई शुक्रबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले ३६ हजार घूससहित पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट प्रहरी नायब उपरीक्षक मधुकुमार थापा नेतृत्वको अख्तियारको टोलीले एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र.....

अस्ताए असल व्यवसाय अभ्यासका अभियन्ता ‘प्रभाकर’

अस्ताए असल व्यवसाय अभ्यासका अभियन्ता ‘प्रभाकर’

१७ जेष्ठ २०७६, शुक्रबार १२:१३

नेपालको व्यवसायमा इथिकलाई आत्मसाथ गरेर चौतर्फी व्यवसाय फैलाएका प्रभाकरशमशेर राणा अब हामी माझ रहेनन् । एक वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित राणाको अमेरिकामा उपचारका क्रममा निधन भएको छ । पूर्वराजा ज्ञानेन्द्रका व्यावसायिक साझेदार रहेका राणा व्यवसाय गरेर मुनाफा मात्र कमाउने होइन, त्यहीअनुसार राज्यलाई.....

प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको निधन

प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको निधन

१७ जेष्ठ २०७६, शुक्रबार १०:३३

काठमाडौं । प्रसिद्ध व्यवसायी प्रभाकर शमशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । एक वर्षदेखि नशा सम्बन्धी रोगबाट ग्रसित राणाले अमेरिकास्थित विभिन्न अस्पतालमा उपचार गराइरहनु भएको थियो । उनको उपचारका क्रममा बिहीबार बेलुकी निधन भएको हो । सोल्टी होटल नेपालमा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राणा.....

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अध्यागमन अधिकृत अर्यालविरुद्ध मुद्दा दायर, करिब २ करोड ७ लाख बराबरको विगो दाबी

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अध्यागमन अधिकृत अर्यालविरुद्ध मुद्दा दायर, करिब २ करोड ७ लाख बराबरको विगो दाबी

१७ जेष्ठ २०७६, शुक्रबार ०८:४०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको छ । आयोगका अनुसार अधिकृत अर्याल विसं २०५९ भदौ २३ गते सार्वजनिक सेवामा प्रवेश गरेको अवधिदेखि.....

आत्मनिर्भर बन्न आयात रोक्दा राजस्व घट्यो : अर्थमन्त्री खतिवडा

आत्मनिर्भर बन्न आयात रोक्दा राजस्व घट्यो : अर्थमन्त्री खतिवडा

१६ जेष्ठ २०७६, बिहीबार १८:५१

चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै छौं । यो लगातार तेस्रो वर्षको उच्च आर्थिक वृद्धि हो । हामी योभन्दा बढी आर्थिक वृद्धि गर्न चाहन्छौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत मूल्य वृद्धि हुने अनुमान गरेका छौं । चालू वर्षको संशोधित अनुमान साढे ४ प्रतिशत हो । अर्को वर्ष ६ प्रतिशत भनिएको छ, यो.....

टेलिकमले माेबाइल सेवा नवीकरण बापतको दस्तुर पाँच किस्तामा भुक्तानी गर्नुपर्ने, हेर्नुस् मन्त्रिपरिषदकाे निर्णय

टेलिकमले माेबाइल सेवा नवीकरण बापतको दस्तुर पाँच किस्तामा भुक्तानी गर्नुपर्ने, हेर्नुस् मन्त्रिपरिषदकाे निर्णय

१६ जेष्ठ २०७६, बिहीबार १८:१०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी दोस्रो नवीकरण बापतको नवीकरण दस्तुर २० अर्ब रुपैयाँमध्ये बुझाउन बाँकी नवीकरण दस्तुरलाई पाँच किस्तामा विभाजन गरी भुक्तानी गर्नुपर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार टेलिकमले प्रथम किस्ताको (मोबाइल सेवा) अनुमतिपत्र नवीकरण दस्तुर तत्काल भुक्तानी गर्न समेत निर्देशन.....

सरकारको निर्यात लक्ष्य हचुवा, ९३ अर्बबाट १४० अर्ब पुर्याउने आधार खै ?

सरकारको निर्यात लक्ष्य हचुवा, ९३ अर्बबाट १४० अर्ब पुर्याउने आधार खै ?

१६ जेष्ठ २०७६, बिहीबार १५:१७

काठमाडौं । सरकारले हचुवाको भरमा आगामी आर्थिक वर्षमा निर्यातलाई ५० प्रतिशत बढाउने लक्ष्य राखेको छ । सरकारले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत चालू आर्थिक वर्षमा ९३ अर्ब र आगामी आर्थिक वर्षमा १ खर्ब ४० अर्ब रुपैयाँको वस्तु निर्यात गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । बिनातयारी.....

०७६/७७ बैङ्क र बिमाको मर्जर वर्ष

०७६/७७ बैङ्क र बिमाको मर्जर वर्ष

१६ जेष्ठ २०७६, बिहीबार १३:३९

काठमाडौं । आगामी आर्थिक वर्ष बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको मर्जर वर्ष हुने भएको छ । बैङ्क र बिमा कम्पनीको मर्जरको बहस चलिरहेका बेला सरकारले आगामी आर्थिक वर्ष बैङ्क तथा बिमा कम्पनीको सङ्ख्या घटाउन मर्जरमा जान दिँदै आएको कर छूट एक वर्ष थप गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक.....

रक्सी र चुरोटमा बढ्यो कर, कुनमा कति (सूचीसहित)

रक्सी र चुरोटमा बढ्यो कर, कुनमा कति (सूचीसहित)

१६ जेष्ठ २०७६, बिहीबार १३:२८

काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटले मदिरा तथा सुर्तिजन्य वस्तुमा कर बढाएको छ । बिहीबारदेखि मदिरा र सुर्तिसेवन गर्नेले बढी मूल्य तिर्नुपर्ने छ । नेपालमा मदिरा तथा सुर्तिजन्य अधिकांश बस्तुहरु स्वदेशमा उत्पादनका अतिरिक्त विदेशबाट पनि ठूलो परिमाणमा आयात हुने गरेको छ । त्यस्ता बस्तुको भन्सार.....