आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आइसकेको छ । त्यसमा भएका विविध पक्षहरुमाथि टिकाटिप्पणी र बहस भइरहेका छन् । तर, बजेटमाथि टिप्पणी गर्नुअघि मुलुकको आर्थिक अवस्थाको पृष्ठभूमि पनि हेर्न जरुरी छ । हामी कहाँ छौँ ? कसरी अगाडि बढ्दै छौँ ? भन्ने पक्षहलाई हेर्नु उत्तिकै आवश्यक छ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष.....
लहान । आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण.....
काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेटमा केही वस्तु भन्सार दर बढेको छ, भने केही बस्तुको भन्सार दर भने घटाइएको छ । त्यस्ता वस्तुका भन्सार दर घट्दा र कम हुँदा वस्तुको मुल्यमा उतारचढाव भएको छ । स्वदेशमा उत्पादित केही वस्तुको समेत मुल्य बढेको छ । विलासीताका वस्तुको आयातमा भन्सार र अन्तशुल्क कर बढाइएको.....
काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस रकम दिन खोज्ने झापाका अभिषेक कार्कीलाई बुधबार साँझ पक्राउ गरेको हो । कालिकोटका थुनुवा नवीन शाही ठकुरीलाई भेट्न जाँदा.....
काठमाडौं । विनियोजन गरिएको बजेट खर्च नहुँदा सरकारको राजस्व संकलनमा गम्भीर असर परेको छ । राजस्व संकलन घट्ने देखिएपछि सरकारले पुनः दोस्रोपटक लक्ष्य घटाएको छ । सरकारले चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब रुपैयाँ बजेट खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा ८ खर्ब.....
अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट पेस गरेका छन् । सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँभन्दा साढे १६ प्रतिशत ठूलो बजेट प्रस्ताव गरेका हुन् । उनले खर्चको आकारभन्दा राजस्व.....
काठमाडौं । सरकारल सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटलाई नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनिहरुले बजेट वितरणमुखी भएको र परिणाम कम आउने खतरा भएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बजेट वितरणमुखी भएको बताएका छन् । सरकारसँग बजेट कार्यान्वयन गर्ने क्षमता.....
उपेन्द्र महतो संस्थापक अध्यक्ष, गैरआवासीय नेपाली सङ्घ विगतको तुलनामा आगामी आर्थिक वर्षको बजेट एकदमै राम्रो छ । उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । निर्यातलाई बढावा दिएको छ । बजेटले मध्यम आय भएका व्यक्तिलाई पनि केही राहत दिएको छ । त्यसैले यो बजेटलाई १० मा ९ दिन्छु । राजेन्द्र खेतान अध्यक्ष,.....
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनमा आफूलाई उभ्याएका छन् । विगतमा राजस्वमुखी अर्थतन्त्रको आरोप खेपिरहेको सरकारको धारणामै परिवर्तन गर्दै उनले सरकार औद्योगिक क्षेत्रको संरक्षण र प्रवर्धनका पक्षमा उभ्याएका हुन् । यसले विगतमा अर्थमन्त्रीहरु राजस्वमुखी.....
काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटघाटा झण्डै ५ खर्ब रुपैयाँ रहेको देखिएकाके छ । आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजन भएको बजेटलाई आवश्यक खर्च व्योहर्ने स्रोतमध्ये राजश्व संकलनबाट ९ खर्ब ८१ अर्ब १३ करोड, वैदेशिक अनुदान.....