अर्थतन्त्र


आगामी वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड

आगामी वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड

१५ जेष्ठ २०७६, बुधबार १८:१४

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साधारणतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । उनका अनुसार कुल बजेटको साधारणतर्फ.....