अर्थतन्त्र


चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

२८ जेष्ठ २०७६, मंगलवार १८:४४

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्युरोले जनाएको छ । ब्युरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९ मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको.....

सङ्घीयतापछि फेरिए ‘नेपाली नोट नचल्ने’ गाउँ

सङ्घीयतापछि फेरिए ‘नेपाली नोट नचल्ने’ गाउँ

२८ जेष्ठ २०७६, मंगलवार १४:००

बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिका सीमावर्ती गाउँ दुई वर्ष अघिसम्म ‘नेपाली नोट नचल्ने’ ठाउँका रुपमा परिचित थिए । हुन पनि ती गाउँमा नेपाली नोट विरलै साटिन्थे । विभिन्न कामको सिलसिलामा राप्तीपारिको सीमावर्ती गाउँ पुग्ने जो कोहीका लागि नेपाली नोट कागजको खोस्टा साबित हुन्थे । नेपाली नोट.....

गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि

गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि

२८ जेष्ठ २०७६, मंगलवार १३:०२

डडेल्धुरा । डडेल्धुरामा यो वर्ष गहुँ उत्पादनमा १५ प्रतिशतले वृद्धि भएको छ । समयमै वर्षा र पटकपटक हिमपातका कारण डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन बढेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष डडेल्धुरामा हजार मेट्रिक टन बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख.....

बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

२७ जेष्ठ २०७६, सोमबार १५:४३

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई.....

१०० मेगावाट क्षमताको नीलगिरि आयोजना निर्माण सुरु, ४ वर्षभित्र पूरा गर्ने लक्ष्य

१०० मेगावाट क्षमताको नीलगिरि आयोजना निर्माण सुरु, ४ वर्षभित्र पूरा गर्ने लक्ष्य

२७ जेष्ठ २०७६, सोमबार १३:२६

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण सुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले.....

३० महिनामा सक्ने भनिएको पाइपलाइन बिच्छ्याउने काम २७ महिनामै सकियो

३० महिनामा सक्ने भनिएको पाइपलाइन बिच्छ्याउने काम २७ महिनामै सकियो

२६ जेष्ठ २०७६, आईतवार १४:५५

वीरगन्ज । ढुवानीबाट मात्रै वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी जोगाउने आकलन गरिएको रक्सौल–अमलेखगन्ज पाइपलाइन बिच्छ्याउन ५०० मिटर मात्रै बाँकी छ । नेपालतर्फ ३९ किलोमिटरमध्ये ५०० मिटर मात्रै पाइप बिच्छ्याउन बाँकी छ । असार दोस्रो साता पाइपलाइनबाट नेपालमा पेट्रोलियम पदार्थ ल्याउने समेत तयारी भएको छ । २०७३.....

बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

बाँकेमा सङ्घीय सरकारको तीन अर्ब बजेट

२६ जेष्ठ २०७६, आईतवार १३:५४

बाँके । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो । सङ्घीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी.....

पाँचथरको दुर्गम भेग तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

पाँचथरको दुर्गम भेग तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

२६ जेष्ठ २०७६, आईतवार ०९:०१

फिदिम । घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । पाँचथरको दुर्गम मानिएको तुम्बेवा गाउँपालिकामा शनिबारबाट बिजुली.....

बचत बढ्दै गएको छ तर जान्छ कहाँ ?

बचत बढ्दै गएको छ तर जान्छ कहाँ ?

२५ जेष्ठ २०७६, शनिबार १०:००

मुलुकको अर्थतन्त्रको आकार बढ्दै जाँदा आम नेपालीले बचत गर्ने प्रवृत्तिमा पनि सुधार देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखाअनुसार अर्थतन्त्र आकारमा ६.८१ प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य बचत पनि बढेर २०.४८ प्रतिशत पुगेको छ । अर्थात् नेपालीहरुको उपभोगमा.....

व्यावसायिक खेतीका लागि माटो परीक्षण

व्यावसायिक खेतीका लागि माटो परीक्षण

२४ जेष्ठ २०७६, शुक्रबार १०:१०

खोटाङ । माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण सुरु गरिएको हो । गाउँपालिकाभित्रका छ ओटै वडाका माटोको.....