अर्थतन्त्र


एकैसाथ पाँचवटा आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

एकैसाथ पाँचवटा आयोजना अध्ययन गर्दै उत्पादन कम्पनी

२१ फाल्गुन २०७४, सोमबार १६:३२

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाको अध्ययन कार्य अगाडि बढाएको छ । ती आयोजनाको कूल क्षमता दुई हजार २१० मेगावाट रहेको छ । जलविद्युत् लगानीका फरकफरक स्रोतको पहिचान तथा निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ दुई वर्ष पहिले स्थापना भएको कम्पनीले फुकोट कर्णाली,.....

मन्त्री यादवकाे प्रतिवद्धता ‘लगानीकाे वातावरण बन्छ’

मन्त्री यादवकाे प्रतिवद्धता ‘लगानीकाे वातावरण बन्छ’

२१ फाल्गुन २०७४, सोमबार १५:२९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताएका छन । लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासङघको प्रतिनिधिमण्डलसँग  भेट गर्दै उनले स्वदेशी उद्योगहरुको.....

सात वर्षपछि कृषि संकायको पढार्इ

सात वर्षपछि कृषि संकायको पढार्इ

२१ फाल्गुन २०७४, सोमबार १२:२१

त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछि सात वर्षअघिदेखि त्रिविले रामपुरमा कृषि र भेटेनरी विषयको पठनपाठन गराउन पाएको थिएन । जिल्लामा.....

एक अर्बभन्दा बढीको जलविद्युत् शिलान्यास

एक अर्बभन्दा बढीको जलविद्युत् शिलान्यास

२१ फाल्गुन २०७४, सोमबार १०:४२

भोजपुरमा एक अर्बभन्दा बढी रुपैयाँको लागतमा टक्सार–पिखुवा खोला हाइड्रोपावर निर्माण हुने भएको छ । आठ मेगावाट क्षमताको टक्सार–पिखुवा खोला हाइड्रोपावर प्रालिको आइतबार शिलान्यास गरिएसँगै सो जलविद्युत् आयोजना सञ्चालनमा आउने भएको हो । एक अर्ब ५० करोड रुपैयाँकोे लागतमा सम्पन्न गरिने उक्त कम्पनीका संस्थापक.....

अपर तामाकोसीको लागत थप ११ अर्ब बढ्यो

अपर तामाकोसीको लागत थप ११ अर्ब बढ्यो

२१ फाल्गुन २०७४, सोमबार ०८:३०

निर्धारित समयभित्र माथिल्लो तामाकोसी जलविद्युत आयोजना पूरा नहुँदा थप ११ अर्ब रुपैयाँ लागत बढ्ने भएको छ । कुल ३५ अर्ब २९ करोड लागतमा बन्ने आयोजना अहिले ४६ अर्ब रुपैयाँ पुग्ने भएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता गणेश न्योपानेले जानकारी दिए । ठाउँ ठाउँमा बाटो भत्किएपछि समयमै सामान ढुवानी हुन नसक्दा.....

गोदाममा सड्दै लाखौँको सुर्ती

गोदाममा सड्दै लाखौँको सुर्ती

२० फाल्गुन २०७४, आईतवार १४:३५

  जनकपुर चुरोट कारखाना लिमिटेडको गोदाममा राखिएको लाखौं रुपैयाँको सुर्ती सड्न थालेको छ । चुरोट बनाउन गोदाममा भण्डारण गरी राखिएको उक्त सुर्ती विगत छ वर्षदेखि कारखाना बन्द भएपछि सड्न लागेको हो । सरकारले सञ्चालन गर्न नसकेर बन्द भएको जनकपुर चुरोट कारखानाको गोदाम नं १ र ३ मा सुर्ती भण्डारण गरिएको छ । भवनको.....

प्रदेश नं १ मा चैत मध्यमा बजेट पेश हुने

प्रदेश नं १ मा चैत मध्यमा बजेट पेश हुने

२० फाल्गुन २०७४, आईतवार १३:५८

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय कामकाजका लागि चैत १५ गतेभित्र चालू आर्थिक वर्षका लागि आवश्यक बजेट विनियोजन गरी पेश गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सो बजेटबाट आगामी असार मसान्तसम्म काम गरिने र आउँदो.....

चिनियाँ सामग्री भित्रिँँदै

चिनियाँ सामग्री भित्रिँँदै

२० फाल्गुन २०७४, आईतवार १३:०८

  नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीबाट नेपाल भित्र्याइने चिनियाँ सामग्री केरुङमा लोड हुन थालेको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार सामान ल्याउने ट्रक तथा कन्टेनर दिनहुँ २०÷३५ वटाको संख्यामा सीमापार गर्न थालेका छन् । हालसम्म तीन सयदेखि चार.....

देशभर फैलिँदै तरलता अभाव, बेनीका बैङ्कमा पनि सकियाे पैसा

देशभर फैलिँदै तरलता अभाव, बेनीका बैङ्कमा पनि सकियाे पैसा

२० फाल्गुन २०७४, आईतवार १३:०३

जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका.....

जिल्ला/नगर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

जिल्ला/नगर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

२० फाल्गुन २०७४, आईतवार १२:३०

तत्कालीन नेपाल उद्याेग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय तहको मेयर पदका लागि चुनावी मैदानमा उत्रिएपछि महासङ्घले उनीमाथि कारबाही गरेसँगै खाली भएको जिल्ला/नगर उपाध्यक्ष पदमा तीन जना प्रतिस्पर्धा गर्दै छन् । महासङ्घले यही फागुन २५ गते चुनावकाे मिति तय गरेकाे छ । बिहान ९ बजेदेखि २ बजेसम्म.....