भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (यूएनओपीएस) बीच आज साझेदारी.....
लामो समयदेखि बन्द रहेको बागलुङको बलेवा एयरपोर्ट आगामी चैत ९ गतेबाट सञ्चालनमा आउने भएको छ । पहिलो दिन तारा एयरले उडान भर्ने छ । बागलुङ नगरपालिका प्रमुख, एयरलाइन्स सञ्चालकहरु, पूर्व सांसद सम्मिलित बैठकले आगामी चैत ९ गतेबाट नियमित उडान भर्ने निश्कर्ष निकालेको हो । बैठकले फानुन मसान्तसम्म परीक्षण उडान गर्ने.....
चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने अर्थ मन्त्रालयले जनाएको छ । बजेटको अर्धवार्षिक समीक्षाअनुसार बाढीका कारण वर्षे बालीमा परेको नकारात्मक असरका कारण लक्ष्यभन्दा केही कम आर्थिक वृद्धि हुने देखिएको हो । सरकारले चालु आवको बजेटमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो । त्यसैगरी.....
दोलखामा निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको इनिसियल पब्लिक अफरिङ (आईपीओ) निष्कासन हुने भएको छ । आयोजना प्रभावित क्षेत्र दोलखाबासीका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत गरी २ अर्ब ६४ करोड रुपैयाँको सेयर निष्कासनको तयारी रहेको आयोजनाले जनाएको छ । अप्पर तामाकोसी.....
नेपाल उद्योग वाणिज्य महासङ्घको कारबाहीमा परेका तत्कालीन जिल्ला/नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले २५ गते हुन लागेको चुनाव रोक्न दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । बुधबार भएको फैसलाअनुसार निर्वाचन तोकिएकै मितिमा गर्न बाटो खुलेको हो । महासङ्घमा लामो समयदेखि जिल्ला/नगर उपाध्यक्ष पद रिक्त रहेकाले.....
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा तीन अर्ब रुपैयाँको क्षेत्रीय सहरी विकास आयोजना सञ्चालनमा आएको छ । सहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको.....
सक्रिय राजनीतिमा लागेपछि नेपाल उद्योग वाणिज्य महासङ्घको कारबाहीमा परेका तत्कालीन जिल्ला÷नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले २५ गते हुन लागेको चुनाव रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । महासङ्घमा लामो समयदेखि जिल्ला÷नगर उपाध्यक्ष पद रिक्त रहेकाले आगामी २५ गते चुनाव गरे उक्त पदपुर्ति गर्न लागेको.....
नेपालबाट मात्रै नभई नेपाललाई रोजगार गन्तव्य मुलुक मानेर काम गर्न आउने सङ्ख्या पनि बढ्दै गएको छ । एकातिर नेपालबाट रोजगारीको सिल्सिलामा विदेशिनेक्रम बढिरहकै बेला विदेशबाट पनि नेपालमा काम गर्न आउने सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७२÷७३ मा एक हजार ४ सय ८४ जनाले श्रम स्वीकृति.....
भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा हालसम्म ९ ओटा उद्योग दर्ता भएको छ । भैरहवा सेजमा लामो समयसम्म विद्युत् उपलब्ध नहुँदा उद्योग दर्ताको काम अघि बढ्न सकेको थिएन । तर, अहिले सेजभित्र विद्युत् उपलब्ध गराउने कार्य अघि बढेसँगै उद्योग दर्ताको काम पनि अघि बढेको विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणका कार्यकारी.....
गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत् सेवा सञ्चालन भएको छ । मुसिकोट नगरपालिका–७ मा रहेको दरमखोला जलविद्युत् परियोजना लि.द्वारा सञ्चालित जलविद्युत् परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत् सेवा सञ्चालनमा ल्याइएको विद्युत् सञ्चालक.....