अर्थतन्त्र


सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने

सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने

२७ फाल्गुन २०७४, आईतवार १६:२३

सार्क राष्ट्रका अग्रणि उद्योगी व्यवसायीहरुको छैटौँ सम्मेलन सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने भएको छ । सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २,३ र ४ गते नेपालमा सम्मेलन गर्न थालिएको हो । यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको.....

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

बीस वर्ष पुराना सवारी साधन जफत गरिने

२७ फाल्गुन २०७४, आईतवार १५:४३

सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् । यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले “जनताको सेवा रोक” भन्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने.....

भूकम्पपीडितको गुनासो, ‘न दोस्रो किस्ता, न सहुलियत कर्जा’

भूकम्पपीडितको गुनासो, ‘न दोस्रो किस्ता, न सहुलियत कर्जा’

२७ फाल्गुन २०७४, आईतवार १५:२७

विनाशकारी भूकम्पले कालीगण्डकी गाउँपालिका—६ गुल्मीकी गुमादेवी ढकालको घर भत्कियो । उनले २०७४ जेठमापूर्ण क्षति भएपछि रातो कार्डसहित पहिलो किस्ताबापतको ५० हजार रुपैयाँपनि पाइन् । दोस्रो किस्ता कहिले आउने भन्ने अन्योलका माझ घर भत्काएरै जग बसाल्न सकिनन् । उनलाई धरैले सहुलियत ऋण लिन पाइने सुनाए । तर, कहाँ.....

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

बजेट अभावमा नारायणी लिफ्टको काम सुस्त

२७ फाल्गुन २०७४, आईतवार १४:२८

भरतपुर र पश्चिम चितवनको सिँचाइ गर्ने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नारायणी लिफ्ट र खगेरी नहरको काम बजेट अभावका कारण सुस्त छ । सरकारले आव २०७१÷७२ मा दुवै आयोजनालाई वृहत् सरकारी सिँचाइ पुनःस्थापना व्यवस्थापन हस्तान्तरण कार्यक्रम अन्तर्गत पुनःनिर्माण गरी समुदायलाई हस्तान्तरण गर्ने तयारी गरेको थियो.....

तरलताको असर, निक्षेप खोज्न बैङ्क कर्मचारीलाई दबाब

तरलताको असर, निक्षेप खोज्न बैङ्क कर्मचारीलाई दबाब

२७ फाल्गुन २०७४, आईतवार १२:४८

बैङ्कमा लगानी योग्य पुँजीको अभाव बढ्दै गएपछि बैङ्कहरुले हरेक कर्मचारीलाई निक्षेप सङ्कलनका लागि दबाब दिन थालेका छन् । बाणिज्य बैङ्कहरुले कामको मूल्याङ्कन हुने भन्दै जुनियरदेखि वरिष्ठ कर्मचारीलाई १० लाखदेखि १ करोड रुपैयाँसम्म निक्षेप सङ्कलनको टार्गेट दिन थालेका हुन् । तरलता अभावले बैङ्कहरुलाई समस्या.....

कावेली करिडोर प्रसारण लाइनको सर्वे गर्न दिन स्थानीय सहमत

कावेली करिडोर प्रसारण लाइनको सर्वे गर्न दिन स्थानीय सहमत

२७ फाल्गुन २०७४, आईतवार १२:२७

इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्काबासी  कावेली करिडोर प्रसारण १३२ केभी प्रसारण लाइन आयोजनाको सर्वे गर्न दिन सहमत भएका छन् । नेपाल विद्युत प्राधिकरण, आयोजना, देउमाई नगरपालिका र स्थानीय बासिन्दाबीच शनिबार भएको छलफलमा प्रसारण लाइनबाट प्रभावित हुने जग्गा तथा घरधनी,रुखबिरुवा, घरटहरा लगायतका संरचनाको.....

पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

२७ फाल्गुन २०७४, आईतवार ११:४४

विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित भएको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दस घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित भएको हो । दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय.....

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

२७ फाल्गुन २०७४, आईतवार १०:२०

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा.....

ब्रेक्जिट, यूएस, चीन एवम् विश्व व्यापारको भविष्य

ब्रेक्जिट, यूएस, चीन एवम् विश्व व्यापारको भविष्य

२६ फाल्गुन २०७४, शनिबार १४:१६

केही वर्ष पहिले, प्रतिष्ठित अर्थशास्त्री रिचर्ड बाल्डविनले भनेका थिए– ‘क्षेत्रीय व्यापार उदारीकरणले डढेलोले झैं विश्वलाई सखाप पार्छ ।’ उनी सही थिए । प्रिफेरेन्टिएल ट्रेड एग्रिमेन्ट्स (पीटीए) १९९० को २० बाट बढेर आज लगभग तीन सय पुगेको छ र अन्तर्राष्ट्रिय व्यापार नीति परिदृश्यको मुख्य विशेषता बनेको छ । विश्वमा.....

‘विद्युतीय वित्तीय प्रणालीले बैङ्किङ पहुँच नपुगेकाे ठाउँमा सहयाेग गर्छ’

‘विद्युतीय वित्तीय प्रणालीले बैङ्किङ पहुँच नपुगेकाे ठाउँमा सहयाेग गर्छ’

२६ फाल्गुन २०७४, शनिबार १२:५०

नेपाल आर्थिक पत्रकार समाजले संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष (यूएनसीडीएफ) र नेपाल राष्ट्र बैङ्कसँगको सहकार्यमा ‘विद्युतीय वित्तीय प्रणालीमा केन्द्रीय बैङ्क, वित्तीय संस्था तथा भुक्तानी सेवा सञ्चालकसेवा प्रदायकको भूमिका’ विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै विभिन्न.....