बंगलादेशबाट काठमाडौंका लागि उडेको यूएस बंगलाको जहाज काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दूर्घटना भएको छ । विमानस्थलको धावनमार्गमा चिप्लिँदा जहाज दूर्घटना भएको हो । जहाजबाट आगोको मुस्लो निस्किएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले क्यापिटल नेपाललाई जानकारी दिए । ६७ जना यात्रु.....
अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार किसानहरूको सरकार भएकाले किसानको पक्षमा निर्णय हुने बताएका छन् । साना किसानका समस्यालाई पढेर होइन, भोगेर अनुभूत गरेको भन्दै उनले किसानको आवश्यकता हेरेर लगानी बढाउन आफ्नै संरचना बनाउने दाबी गरे । साना किसानहरूकै तर्फबाट प्रधानमन्त्री हुनुपर्ने आवाज उठिरहेका.....
.....
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना सुरु भएको छ । रघुगङ्गा गाउँपालिकाले बेनपा–१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हँुदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन ७५ लाख रुपैयाँको लागतमा आयोजनाको काम सुरु गरेको हो । झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको.....
सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ । हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट पक्की पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । पुल निर्माणको जिम्मा अनक–लुम्बिनी–हिङ्दुङ्.....
‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन १६ गतेबाट सुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले.....
लामो समयदेखि विवाद भई रोकिएको जाजरकोटको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । विद्युतगृह निर्माणस्थल जाजरकोटको नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गरी.....
विशेष आर्थिक क्षेत्र (सेज) बनाउन सरकारले उपलब्ध गराएको जग्गा विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)को नाममा ल्याउने काम सुरु भएको छ । सरकारले सात ओटै प्रदेशमा सेज निर्माण योजना अघि सारेसँगै सेजको कार्यालयले ती जग्गालाई आफ्नो नाममा ल्याएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआरर) बनाउने भएको हो । ‘अहिले.....
राष्ट्रिय पुन निर्माण प्राधिकरणले अपुग ३७ अर्ब रुपैयाँ अर्थ मन्त्रालयसँग माग गरेको छ । नयाँ थपिएका निजी आवास तथा पुननिर्माणका लागि ३७ अर्व खर्च थपिएपछि प्राधिकरणले मन्त्रालयसँग उक्त रकम माग गरेको हो । प्राधिकरणको मागबमोजिम अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७४÷०७५ को अर्धबार्षिक समिक्षा.....