विगत १० वर्षदेखि निर्माण सुरु भएको काबेली प्रसारण लाईन निर्माणमा ढिलाइ भएको छ । विसं २०६३/०६४ मा निर्माण सुरु भएको प्रसारण लाइन अझैसम्म बन्न सकेको छैन । भूकम्प तथा नाकाबन्दीका कारण निर्माण कार्य थप ४ वर्ष पछाडि घकेलिएको छ । ९० किलोमिटर उक्त प्रसारण लाइन झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म निर्माण.....
डेढ वर्ष पहिलेसम्म विद्युत् चुहावट र विद्युतभार कटौतीका कारण हैरानी खेपेका नेपालीले पछिल्ला दिनमा सहज अनुभव गर्न थालेका छन् । विद्युतभार कटौतीको अन्त्यपछि विद्युत् चोरी र चुहावट नियन्त्रणमा नेपाल विद्युत् प्राधिकरणले आक्रामक रुपमा कारवाही सुरु गरेपछि सकारात्मक परिणाम प्राप्त हुन थालेको हो । प्राधिकरणले.....
दिनमा दुई घण्टामात्र खुल्ने सरकारी कार्यालय ? सुन्दा अचम्म लाग्छ, तर यो सत्य हो । सरकारी कार्यालयकै अभिन्न अङ्गका रुपमा छन् – वीरगञ्जका अतिरिक्त हुलाक कार्यालय । जिल्लाका यी कार्यालय बिहान १० देखि अपराह्न १२ बजेसम्मका लागि मात्र खुल्ने गरेका छन् । अतिरिक्त हुलाक कार्यालय सरकारी कार्यालयअन्तर्गत रहेपनि.....
भारतबाट चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एक हजार ७९ मेट्रिक टन माछा आयात भएको पशु क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ । अधिकांश माछा विराटनगर नाका तथा सुनसरीको भन्टाबारी र सिरहाको माडरबाट केही मात्रामा आयात गरिएको हो । आयातित माछा रहुँ, नैनी, भाकुरका साथै अन्य जातका छन् । सिद्रा माछा १४ दशमलव.....
प्रदेश नम्बर एकका नौ जिल्लामा चालू आर्थिक वर्ष २०७४÷७५को माघसम्ममा नम्बर एकमा विद्युत चुहावट करिब ४ प्रतिशत घटेको छ । नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालय अन्तर्गतका १७ बितरण तथा ग्राहक सेवा केन्द्रले गत आर्थिक वर्ष ०७३÷७४मा रहेको १७.६५ प्रतिशत चुहावटलाई माघसम्ममा ३.९१ प्रतिशतले घटाएर.....
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुलाई औसत ब्याजदर अन्तर (स्प्रेड रेट) ५ प्रतिशतभन्दा बढी भए सिधै कारबाही गर्ने जनाएको छ । बिकास बैङ्क र फाइनान्स कम्पनीले ५ प्रतिशत स्प्रेड रेटमा काम गर्न नसकिने बताइरहेका बेला केन्द्रीय बैङ्कले तोकिएको सीमाभन्दा बढी ब्याजदर अन्तर पाए कारबाही गर्ने चेतावनी.....
उद्योगी विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूबीच सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवम् सामाजिक विकासका लागि मुलुकमा सङ्घीय संरचना कार्यान्वयन गरिएको बताउदै उनले प्रदेश सरकारहरूले यही सोचका साथ काम सुरु गर्न आग्रह गरे । ‘भारतमा जब एक अर्का राज्यबीच लगानी आकर्षित गर्ने.....
विमानस्थलको टावरले युएस बंगला जहाजलाई दक्षिणबाट अवतरण गर्न अनुमति दिएपछि पाइलटले उत्तरबाट जहाज आएका थिए । ६७ यात्रु र चालक दलका सदस्य सहित ७१ जना बोकेर आएको जहाज उत्तरबाट अवरण गर्न खोज्दा ठूलो दूर्घटनामा परेको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्री जानकारी दिए । उत्तरबाट आएको जहाज पेप्सीकाेलामाथि.....
.....