भक्तपुरका बासिन्दा र मजदुर वर्गलाई लक्ष्य गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा.....
काठमाडौं–वीरगन्ज रेल लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विदेशी प्रस्तावक कम्पनीमाथि अध्ययन सुरु भएको छ । ६ ओटा कम्पनीले बुझाएको आर्थिक एवम् प्राविधिक प्रस्तावमाथि अध्ययन तथा मूल्याङ्कन सुरु भएको हो । काठमाडौंदेखि सबैभन्दा नजिकको नाका वीरगन्जसम्म इलेक्ट्रिक रेल लाइन निर्माण गर्न सरकारले.....
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन सुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन सुरु गरेको हो । आज बिहान ११ बजेसम्म तीन ओटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका.....
चितवन उद्योग संघको आयोजनामा चितवनमा पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । आगामी चैत २३ गतेदेखि २७ गतेसम्म प्रदर्शनी चल्ने नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । उद्योगबाट उत्पादित सामानहरुलाई प्रदर्शन गर्न र भरतपुर प्रदर्शनीमा क्रेतासँगको प्रत्यक्ष भेटघाट, छलफल र.....
डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तस्रो अन्तर्राष्टिय चिया महोत्सव आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गर्ने महोत्सव आगामी चैत २३ देखि २५ सम्म राजधानीको याक एण्ड यति होटलमा चल्नेछ । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन । महोत्सवमा विभिन्न १३ मुलुकका.....
काठमाडौंको सडकपेटीमा यात्रा गर्नै नमिल्ने गरी पसल राख्ने व्यापारीमाथि सरकारले तत्काल कडा कारबाही गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले अबदेखि सडकपेटीमा पसल राखेर व्यापार गर्नेलाई तत्काल कडा कारबाही गर्ने निर्णय गरेको छ । पैदलयात्रुलाई हिड्ने ठाउँ नै नराखी पसल थाप्दा ट्राफिक जामको.....
मुलुकका सात प्रदेशका मुख्यमन्त्रीहरुले एकै स्थानबाट अब विकासका लागि काम गर्ने बताएका छन् । आफ्नो क्षेत्र बनाउनका लागि प्रमुख एजेन्डा आर्थिक विकास र समृद्धि भएको बताउँदै विकासको विकल्प नभएको बताएका हुन् । नेपाल चेम्बर अफ कमर्सले मुख्यमन्त्रीहरुको सम्मानमा बुधबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीहरुले.....
बिजनेसको युनिक आइडियामा चम्केका नेपाल भारतका १५ युवा व्यवसायीबीच यही चैत १० गते शनिबार ‘अन्तर्राष्ट्रिय इन्टरप्रेनरसिप कनब्लेभ – कनेक्ट–इन’कार्यक्रम हुँदैछ । सो कार्यक्रम भारतीय राजदूतावासले क्लक बी बिजनेसको सहकार्यमा आयोजना गर्दैछ । यस कार्यक्रमले नेपाल तथा भारतको युवा उद्यमशीलतालाई एक आपसमा.....
सङ्घीय संरचनामा द्रुततर आर्थिक विकास र गरिबी निवारणका लागि नेपालले विद्यमान विकासको मोडल परिवर्तन गर्न विश्व बैङ्कले सुझाव दिएको छ । बैङ्कले मङ्गलबार ‘सिस्टमेटिक कन्ट्री आइग्नोस्टिक २०१८’ प्रतिवेदन सार्वजनिक गर्दै शक्ति सन्तुलन तथा अवसरको असमानताका कारण स्रोतको उपयोग हुन नसकेको र प्राकृतिक विपत्तिको.....
नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि ती कम्पनीले अटेर गरेका हुन् । नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल.....