अर्थतन्त्र


आगलागीमा २० लाख रुपैयाँको क्षति

आगलागीमा २० लाख रुपैयाँको क्षति

४ चैत्र २०७४, आईतवार १२:१५

सप्तरीका छुट्टाछुट्टै ठाउँमा शनिबार साँझ आगलागी हुँदा करिब २० लाख मूल्यबराबरको क्षति भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरमा शनिबार साँझ एउटा हार्डवेयर पसलमा आगलागी भएको छ । स्थानीय दीनानाथ रौनियारको हार्डवेयर पसलमा कोही नभएको बेला आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले.....

सात ओटै मुख्यमन्त्रीको यस्तो छ आर्थिक समृद्धिको सपना

सात ओटै मुख्यमन्त्रीको यस्तो छ आर्थिक समृद्धिको सपना

४ चैत्र २०७४, आईतवार १०:४१

विविधताले विकासको सपना पूरा गर्छ शेरधन राई मुख्यमन्त्री, प्रदेश १ प्रदेश १ को विकासका लागि हामी स्पष्ट योजना र धारणाका साथ अगाडि बढ्दै छौं । अहिले सबैले विकास र समृद्धि चाहिरहेको अवस्था छ । संविधान निर्माण भएर त्यसैको जगमा प्रदेश सरकार बनिसकेको छ । मुख्य कुरो जनताको चाहनाअनुसार विकास हुनु आवश्यक छ । हिमालका.....

अर्थमन्त्रीलाई अवसर

अर्थमन्त्रीलाई अवसर

३ चैत्र २०७४, शनिबार १०:००

राज्यसँग सीमित स्रोत छ । तर त्यसले असीमित काम फत्ते गर्नुपर्छ । बजेट घाटा र व्यापार घाटा चुलिँदो छ । पुँजीगत खर्च क्षमतामा कुनै सुधार आएको छैन, बजेट आएको झन्डै ९ महिनासम्म केवल २२ प्रतिशत यस्तो खर्च हुन सकेको छ । त्यति मात्र होइन, मुलुकले अङ्गीकार गरेको सङ्घीयता कार्यान्वयनका निम्ति वार्षिक साढे ३ खर्ब खर्च.....

सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणमा तीव्रता

सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणमा तीव्रता

३ चैत्र २०७४, शनिबार ०८:३२

निर्माणाधीन सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको छ । दोलखामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको उक्त आयोजनाले ६५ प्रतिशत प्रगति गरेको हो । सिभिल वर्कको काम भइरहेको र टनेल निर्माणको काम झन्डै अन्तिम चरणमा पुगेको आयोजनाका प्रवन्धक मनोहरी सापकोटाले जानकारी दिए । वि.सं २०६७.....

सुरक्षा सरकार दिन्छ, लगानी गर्नुहाेस: प्रधानमन्त्री

सुरक्षा सरकार दिन्छ, लगानी गर्नुहाेस: प्रधानमन्त्री

२ चैत्र २०७४, शुक्रबार २३:५४

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) चेम्बर्स अफ कमर्स एण्ड इन्डिस्ट्रज र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा आजदेखि यहाँ शुरु.....

जलविद्युत् आयोजनामा सञ्चयकर्ताको नाफाबाट २६ अर्ब लगानी

जलविद्युत् आयोजनामा सञ्चयकर्ताको नाफाबाट २६ अर्ब लगानी

२ चैत्र २०७४, शुक्रबार १७:१७

लगानी अभावले जलविद्युत् उत्पादन गर्न समस्या भइरहेका बेला कर्मचारी सञ्चय कोषको नाफाबाट हालसम्म २६ अर्ब रुपैयाँ लगानी भएको छ । साना, मझौला तथा ठूला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापनमा कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताको नाफाबाट बर्षेनी लगानी बढ्दै गइरहेको उर्जा विज्ञहरु बताउँछन । सञ्चयकर्ताको.....

विराटनगर महानगरपालिकाले विभिन्न सडक कालोपत्र गर्ने

विराटनगर महानगरपालिकाले विभिन्न सडक कालोपत्र गर्ने

२ चैत्र २०७४, शुक्रबार १७:०९

विराटनगर महानगरपालिकाले नगर क्षेत्रभित्र सडक सञ्जाल तथा नाला निर्माण कार्यलाई तीव्रता दिएको छ । महानगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६२ करोड रुपैयाँको लागतमा नालासहित १४ ओटा सडकको (१३ दशमलव पाँच किलोमिटर) निर्माण कार्य सुरु गरी त्यसको ७० प्रतिशत काम पूरा भएको जनाएको छ । आउँदो २०७५ असार.....

एक अर्ब १५ करोडको सेयर सूचीकृत

एक अर्ब १५ करोडको सेयर सूचीकृत

२ चैत्र २०७४, शुक्रबार १६:१८

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सातामा एक अर्ब १५ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । यो सातामा १० कम्पनीको हकप्रद र बोनस सेयर कारोबारका लागि नेप्सेमा सूचीकरण भएको हो । यो साता नेप्सेमा सूचीकृत भएका सेयर अधिकांश बोनस सेयर छन् । कम्पनीले प्रतिफलबाट सेयरधनीलाइ लाभांशस्वरूप वितरण गरेको सेयर कारोबारका.....

विकासोन्मुख देशबाट पनि एफडीआई आउनुपर्छ:  वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेसँगको अन्तर्वार्ता

विकासोन्मुख देशबाट पनि एफडीआई आउनुपर्छ:  वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेसँगको अन्तर्वार्ता

२ चैत्र २०७४, शुक्रबार १५:१०

नेपाल सार्कको सदस्य भएर पनि फाइदा लिन सकेको छैन । नेपालमा सार्क राष्ट्रबाट अत्यन्तै न्यून मात्रामा लगानी भित्रिएको छ । नेपालमा लगानीका ठाउँहरु प्रशस्त भए पनि लगानी भित्रिएको छैन । नेपालमा किन लगानी आउन सकेको छैन्, सार्क देशहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी अत्यन्त न्यून छ । सार्क देशहरुबीच आर्थिक.....

कार्गाे प्रबन्ध शुल्कवृद्धिको चेम्बरद्वारा विरोध

कार्गाे प्रबन्ध शुल्कवृद्धिको चेम्बरद्वारा विरोध

२ चैत्र २०७४, शुक्रबार ११:२६

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्ध शुल्क वृद्धि गरेकोमा नेपाल चेम्बर अफ कमर्सले विरोध गरेको छ । निजी क्षेत्रसँग परामर्श नै नगरी वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन चेम्बरले आग्रहसमेत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल.....