प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भीरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित सङ्कलन हुन सकेको छैन । शिलाजित सङ्कलन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि वर्सेनि करोडौँको नोक्सानी भइरहेको छ । म्याग्दीका.....
विगत २६ वर्षदेखि रोकिएको बलेवा विमानस्थलमा सोमबार तारा एयरले परीक्षण उडान गरेको छ । नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलाइन्सका प्रतिनिधि, बागलुङ नगरपालिका पूर्व सांसदबीच दुई साताअधि भएको निर्णयअनुसार आज परीक्षण उडान गरिएको हो । विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधारका काम, विमानस्थल वरिपरिका.....
रकम अभावका कारण नवलपरासी र रुपन्देहीमा सञ्चालित राष्ट्रिय आयोजना अलपत्र परेका छन् । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पर्याप्त बजेट प्राप्त नहुँदा नवलपरासी र रुपन्देहीमा सञ्चालित पुल, सडकलगायतका राष्ट्रिय आयोजना अलपत्र परेका हुन् । अहिले नवलपरासी र रुपन्देहीमा गरी कुल ६२ पक्की पुल र केही सडकको स्तरोन्नतिका.....
दक्षिण एसियाली राष्ट्रले कनेक्टीभीटीलाई प्रमुख प्रथामिकता दिनुपर्ने घोषणासहितको श्वेतपत्र जारी गर्दै छैटौं सार्क बिजनेस लिडस कनक्लेभ २०१८ सकिएको छ । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजले आयोजना गरेको तीन दिने कन्क्लेभले दक्षिण एसियाभित्र ५ प्रतिशतभन्दा कम रहेको व्यापारलाई वृद्धि गर्न सम्बद्ध.....
देशमा सरकार फेरिए । मन्त्री फेरिए । राज्य व्यवस्था बदलियो । तर, देशमा उर्जा तथा जलविद्युत्को क्षेत्रमा विकासे सरकारी योजना कागजी घोडाजस्तै हुने गरेका छन । देशमा अहिले ठूला प्रशारण लाइन तथा विद्युत आयोजनाहरु निर्माणाधीन छन । तर, त्यस्ता निर्माण सुरु भएको लामो समय वित्दा समेत सम्पन्न हुने÷नहुने कुनै संकेत.....
माघ महिनामा मात्र शोधनान्तर (देशबाट बाहिरिने र मुलुक भित्रिने रकमको अन्तर) घाटा ह्वात्तै बढेको छ । चालू खाता उच्च घाटामा गएपछि त्यसको असर शोधनान्तर (भुक्तानी सन्तुलन)मा देखिएको छ भने विदेशी विनिमय सञ्चितिमा ठूलो धक्का लागेको छ । माघसम्म समग्र शोधनान्तर स्थिति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा गएको छ ।.....
कपिलवस्तुमा सञ्चालित मझौला सिँचाइ आयोजनाअन्तर्गत एक वर्षअघिदेखि सुरु भएका अधिकांश सिँचाइ आयोजनाको काम कछुवा गतिमा चलेको छ । सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार कपिलवस्तु जिल्लामा कुल दसओटा सिँचाइ आयोजना सञ्चालनमा छन् । कुनै स्थानीयवासीको अवरोधले निर्माण कार्य रोकिएका छन् भने कुनै ढिला गरी सुरु.....
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थल विस्तारमा तीव्रता दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विमान थपिरहेको सन्दर्भमा विमानस्थलको चाप व्यवस्थापन गर्न क्षेत्रीय हब विमानस्थल.....
तुलसीपुरमा इन्धन डिपो सञ्चालनका बारेमा लामो समयदेखिको अन्योल अब अन्त्य हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच तुलसीपुरमा इन्धन डिपो तत्काल सञ्चालन गर्ने सहमति भएको छ । ‘मन्त्रीले तत्काल अध्ययन गरेर यसै महिनाबाट इन्धन डिपो.....
यूएस बङ्गला विमान दुर्घटनाका विषयमा छानबिन गर्न बङ्गलादेशको विमान दुर्घटना छानबिन समूह (एएआईजी–बीडी)का प्रमुख कप्तान सलाउद्दीन एम रहमतुल्लाह नेपाल आएका छन् । ‘आज म नेपाल जाँदै छु । हामी विमानकोे ब्ल्याक बक्सको परीक्षणलाई प्राथमिकता दिँदै छौं’, नेपाल आउनुअघि सलाउद्दिनले ढाकामा भने, ‘ककपिटबाट भएको अन्तिम.....