तल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका स्थानीयवासीले क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहित जनप्रतिनिधिको रोहबरमा वडा नं ११ तिलांमा भएको छलफलमा प्रभावित क्षेत्रका नागरिकको खेतीबालीमा पुगेको क्षति मूल्यांकन गरी प्रति.....
आउँदो आर्थिक वर्ष २०७५÷०७६ मा भारतले नेपाललाई ६ सय ५० करोड भारतीय रुपैयाँ आर्थिक सहयोग दिने बताएको छ । यो रकम गत वर्षको तुलनामा ७३ प्रतिशतले बढी हो । आफ्ना छिमेकी केही मुलुकहरुमा बढ्दो चिनिया“ उपस्थितिप्रति चासो राख्दै भारतले यस्तो घोषणा गरेको हो । गत आर्थिक वर्षमा भारतले ३ सय ७५ करोड भारतीय रुपैयाँ सहयोग.....
झन्डै डेढ महिना अघिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका जहाज उडाउन दुई जना पाइलट तालिमका लागि चीन जाँदै छन् । नेपाल वायु सेवा निगमले पाइलटलाई तालिम लिन आज साँझ चीनतर्फ पठाउन लागेको हो । निगमले पाइलट अभाव भएपछि चिनियाँ जहाज उडाउन सकेको छैन । तर, आज बिहीबार पाइलटलाई तालिमका लागि चीन.....
काठमाडौं उपत्यकाभित्र पाँच ठाउँमा मेट्रोरेल आवश्यक रहेको छ । रेल विभागले गरेको सम्भाव्यता अध्ययनमा काठमाडौं उपत्यका पाँच ओटा आवश्यक रहको र तत्काल ३ ओटा मेट्रोरेल निर्माण गरी सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको हो । अध्ययनमा बुढानिलकण्ठ—रत्नपार्क—सातदोबाटोे—गोदाबरी पहिलो लाइन, थानकोट—कलङ्की—नयाबानेश्वर—कोटेश्वर—जगाती.....
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर वितरणसम्बन्धी मोडालिटीको विरोध गर्दै दोलखामा पुनः आन्दोलन सुरु भएको छ । अपर तामाकोसी सेयर सरोकार संयुक्त सङ्घर्ष समितिले सेयर वितरण मोडालिटी सच्याउनु पर्ने माग गर्दै आन्दोलन सुरु गरेको हो । विगतमा पनि सेयर वितरण हुनै लाग्दा पटक पटक आन्दोलन भएका थिए । ज्ञापन.....
नेपालको सार्वजनिक वित्त व्यवस्थापन तथा सिँचाइ परियोजना कार्यान्वयन गर्न विश्व बैंकले रु २६ अर्ब ६० करोड ऋण सहायता प्रदान गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक कार्यकारी समितिको बैठकले नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा सुधार ल्याउन तथा रानीजमरा कुलरिया सिँचाइ परियोजना (दोस्रो चरण) को आधुनिकीकरणका.....
झापाको कन्काई नगरपालिकास्थित सुरुङ्गामा प्लास्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक यन्त्रबाट प्लाष्टिकलाई पेट्रोलियम पदार्थमा रुपान्तरण गरिएको थियो । नाष्टका.....
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले नयाँ वर्षका अवसरमा यहाँ ‘चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४–७५’ आयोजना गर्ने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दीप महतले यही चैत २३ देखि आगामी वैशाख ३ गतेसम्म आयोजना हुने मेला उपभोक्तालाई.....
उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत् गृहमा पानी पठाइने चार हजार २ सय मिटर हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी.....
मुलुकभित्र सञ्चालित मनिचेन्जरहरुले प्वाइन्ट अफ सेल (पीओएस–पोस)मार्फत विदेशी मुद्रा साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले विदेशी पर्यटकलाई पोसमार्फत विदेशी मुद्रा सटही गर्ने अधिकार दिएको हो । तर, पोसमार्फत विदेशी मुद्रामा भुक्तानी दिँदा नेपालका बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका कार्डबाट.....