तनहुँ जिल्लामा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय आयोजना प्रभावितहरुलाई ९० प्रतिशत मुआब्जा वितरण गरिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको तनहुँ हाइड्रोपावर कम्पनीका सञ्चारविज्ञ सचिन गौतमले जानकारी.....
खाडीका ४ मुलुकले कतारमाथि कुटनीतिक सम्बन्ध तोड्दै अघोषित आर्थिक नाकाबन्दी लगाएपछि कतारको आर्थिक अवस्थालाई कमजोर हुन नदिन कतारको केन्द्रीय बैङ्कले रेमिट्यान्स पठाउन कडाइ गर्दा त्यसको समस्या कामदारलाई पर्न थालेको छ । त्यहाँको केन्द्रीय बैङ्क क्यूसीबीको निर्देशनपछि बैङ्कहरुले कतारबाट रेमिट्यान्स.....
सरकारले स्थानीय सरकार र प्रदेश सरकारले संयुक्त रुपमा संकलन गर्ने राजस्वका जम्मा गर्नको लागि प्रदेशस्तरमा एक कोषको व्यवस्था गर्ने भएको छ । संविधानको परिधिमा रहेर प्रदेश, गाउँपालिका वा नगरपालिकाको दोहोरो क्षेत्रभिका कर निर्धारण संकलन तथा राजस्व बाँडफाँड सम्बन्धि व्यवस्था अनुसार संकलन भएको करलाई जम्मा.....
दोलखा र रामेछापको सिमानामा बन्न लागेको निर्माणाधीन खिम्ती—२ जलविद्युत आयोजना चिनियाँ कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडव्लूटीडव्लू) चाइनाले निर्माण गर्ने सम्झौता भएको छ । ४८.८ मेगावाट क्षमताको आयोजना निर्माण गर्न पिपुल्स इनर्जी लिमिटेड र चिनियाँ कम्पनी(सीडब्ल्यूटीडब्ल्यू)बीच फागुन ३० गते सम्झौता.....
नेपाल सुन्दर देश हो । त्यसैले यो मुलुकले मलाई बारम्बार आकर्षित गर्ने गरेको छ । नेपाल घुम्नकै लागि म यसअघि दुईपटक आइसकेको छु । म घुमेर फर्केपछि मैले मेरो परिवार र साथीहरुलाई नेपालको सुन्दरताको वर्णन गरें । त्यसपछि उनीहरु पनि नेपाल आउन लालायित भए । यसपटक मेरो परिवार र केही साथीहरु नेपाल घुम्न आइपुगेका छौं.....
मोर्गन स्टेनली इन्भेस्टमेन्ट म्यानेजमेन्टका मुख्य वैश्विक रणनीतिकार रुचिर शर्माले हालै दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो देश छोड्ने करोडपतिहरुमा सबैभन्दा बढी भारतीय भएको बताएका थिए । उनको यो भनाइ एनडब्ल्यू वेल्थको सर्वेमा आधारित थियो, जसमा २०१४ देखि अहिलेसम्म करिब २३ हजार करोडपति भारत छोडिसकेको.....
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालगायत मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नुपर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङबाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत् आपूर्ति भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले.....
काठमाडौं–भारतको मोतिहारीबाट रक्सौल–अमलेगखन्जसम्म निर्माण गरिने पेट्रोलियम पाइपलाइनको लागि आवश्यक सामग्री आए पनि निर्माण सुरु हुन सकेको छैन । पाइपलाइन परियोजनाको शिलान्यास नहुँदा निर्माण अघि बढ्न नसकेको हो । पाइपलाइन परियोजनाका लागि १७ किलोमिटर पाइप वीरगन्ज आइपुगे पनि निर्माण अझै अनिश्चित छ । पाइप.....
सरकारको जिम्मेवारीमा रहेका स्थानीय तहले मनपरी ढंगले कर असुल्न थालेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वित्तीय क्षेत्राधिकारको बारेमा सचेत गराएको छ । मुलुकभरका सात सय ५३ सरकारलाई (महानगरपालिका, उप—महानगरपालिका, नगरपालिका गाउँपालिका)सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर सङ्कलनको.....
विगत २६ बर्षदेखि रोकिएको बलेवा विमानस्थल सञ्चालनमा शुक्रबारदेखि आएको छ । शुक्रबारदेखि तारा एयरले दुइतर्फी रुपमा उडान गरेको छ । पहिलो पटक तारा एयर विमानले काठमाण्डौबाट १५ जना लिएर बलेवा विमानस्थल पुगेको थियो, भने बलेवा विमानस्थलबाट ७ जना लिएर काठमाडाैं फर्केको थियो । न्युनतम १२ जना यात्रीहरु हुनुपर्ने.....