नेपालसँग १ सय ४२ मुलुकले व्यापार गरे पनि नेपालले हालसम्म ४२ देशसँग मात्रै निर्यात गर्दै आएको छ । नेपालले उत्पादनमा विविधिकरण, गैर भन्सार अवरोधलगायतका समस्यालाई समाधान नगर्दासम्म थप देशमा व्यापार बढाउन कठीन हुने पूर्वसचिव पुरुषोत्तम ओझाले जानकारी दिए । ‘नेपालले प्रयास गर्ने हो भने, एक सय ४२ देशमै व्यापार.....
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिक सत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव प्रेमकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनकशिक्षा.....
स्थानीय तहले सञ्चालनको जिम्मेवारी लिए तत्काल पाँचओटा एयरपोर्ट सञ्चालन गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ । लामो समयदेखि अवरुद्ध रहेका २० ओटामध्ये पाँचओटा एरपोर्ट सञ्चालन गर्न सकिने क्यानका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले बताए । सबै ठाउँमा सडकमार्गको पहुँच पुगेका कारण.....
महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ । जिल्ला भन्सार कार्यालयले मङ्गलबारदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा प्रणालीबाट सुरु गरेको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी.....
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसङ्घले तयार गरेको ‘आर्थिक समृद्धिको मार्गचित्र २०७४’ आज बालुवाटारमा ग्रहण गर्दै उनले भने, ‘व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।’ प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन,.....
मुलुकको विकास र आर्थिक सम्वृद्धिमा योगदान पु¥याउन सरकारले उच्च प्राथमिकता राखेर बजेट विनियोजन गर्दै आएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति चिन्ताजनक देखिएको छ । २१ आयोजनाको लागि प्रयाप्त बजेटको व्यवस्था गरे पनि चालु आर्थिक वर्षमा पनि गति लिन सकेका छैनन् । कतिपय आयोजनामा बजेट अभाबले काम गर्न नसकिरहेको.....
चालू आर्थिक बर्षको पहिलो ८ महिनामै २ खर्ब ३२ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार कृषिजन्यमा २ अर्ब ३१ करोड, निर्माण क्षेत्रमा ४ अर्ब ११ लाख, उर्जा क्षेत्रमा १ खर्ब ५० अर्ब, सूचना प्रविधि क्षेत्रमा ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ५६ अर्ब ४८ करोड, खनिज क्षेत्रमा २ अर्ब २२ करोड,.....
काउन्टरमा कर्मचारी नभएर पर्यटकले सास्ती खेपेको विषयमा अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरी भएको जनाएको छ । जहाज आकाशमा होल्ड भएर ल्यान्डिङको समय एकैपटक परेकाले अध्यागमन व्यवस्थापनमा समस्या भएको विभागले जनाएको हो । शनिवार अमेरिकाबाट कतारको दोहा हुँदै नेपाल आएका.....
दशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट रु दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख मुल्यको विभिन्न मालवस्तु नेपाल भित्रिएको छ भने रु सात अर्ब ८० करोड ५३ लाख मुल्यको.....
विश्वका दुई ठूला शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको प्रभाव नेपाली सुन बजारमा परेको छ । नेपाली बजारमा सुनको मूल्य दिनानुदिन बढ्ने क्रम जारी छ । बिहीबार छापावाल सुन प्रतितोला ५७ हजार ९ सयमा कारोबार भएकोमा शुत्रबार प्रतितोला चार सय रुपैयाँ उकालो लागेर ५८ हजार ३ सयमा.....