कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले शुक्रबार नेपाल नागरिक उड्ड्यन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमती (एओसी) पाएको छ । एओसी पाएसँगै कम्पनीले शनिबारदेखि व्यावसायिक उडान गर्ने भएको छ । कम्पनीले २ साताअघि एयरबस कम्पनीको फ्रान्समा निर्मित नयाँ एएस ३५० बी ३ इ हेलिकप्टर खरिद गरी नेपाल ल्याएको थियो । यस हेलिकप्टरको.....
मुुलुकको तेस्रो केवलकार आगामी असारदेखि दोलखाको कालिञ्चोकमा सञ्चालनमा आउने भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई बर्षअघिबाट निर्माण सुरु गरेको केवलकारको ७५ प्रतिशत काम सम्पन्न भैसकेको छ । दोलखाको प्रमुख धार्मिक स्थल कालिञ्चोक पुग्न निर्माण भइरहेको केबलकार ४ महिनाभित्र सञ्चालनमा आउने केवलकार सञ्चालक.....
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी नीति बनाइने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको समृद्धिका लागि जलविद्युत् शीर्षकको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रत्येक वर्ष एक हजार मेगावाट विद्युत् उत्पादन.....
पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले तीन महिनामा जनतालाई अनुभूति हुने काम गर्ने बताएका छन् । ससाना परिवर्तनबाट नै जनतालाई विश्वास दिलाउने चाहना भएको मन्त्री अधिकारीले बताए । पर्यटन बाेर्डले अायाेजना गरेकाे पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै.....
खानेपानी तथा सरसफाई मन्त्री बिना थापाले असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलमा पानी खसाल्ने दाबी गरे पनि त्यो अनुसार मेलम्ची खानेपानीको प्रगति नभएको प्राविधिहरुले बताएका छन् । ‘जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन्,’ मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रवक्ता राजेन्द्रराज पन्तले.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि गर्न थप ९ अर्ब ९५ करोड रुपैयाँ अनुदानकोे अख्तियारी प्रदान गरेको छ । घर निर्माण सुरु गरेका व्यक्तिहरुलाई रकम अभाव नहोस् भनेर प्राधिकरणले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई सो अख्तियारी प्रदान गरेको.....
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैरकृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैङ्गिक समानता र उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा योगदान पु¥याउने.....
सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले त्यसलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहको अवसरमा जल तथा ऊर्जा आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा.....
सरकारले २० वर्ष पुराना सवारीसाधनहरु हटाउने अभियान सुरु भएसँगै हालसम्म एक सय १० सवारी कारबाहीकाे दायरामा परेका छन् । बढ्दो सवारी चाप, ट्राफिक जाम, प्रदूषण कम गर्न भन्दै सरकारले यही चैत १ गतेदेखि पुराना यातायातका सवारीसाधन हटाउन निर्देशन दिएको थियो । हालसम्म जम्मा १६ हजार ९ सय ६१ सवारीसाधन २० वर्ष पुराना.....
दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालीममा कृष्णपुरकी राधा चौधरी सहभागी थिइन । मुक्त कमैया बस्तीमा अति विपन्न परिवारकी राधाले घरेलु कार्यालयबाट बंगुर, कुखुरा र बाख्रापालनसम्बन्धी लिएको एकमहिने तालीमले उनकाे जीवनमै परिर्वतन ल्याइदिएको छ ।.....