अर्थतन्त्र


आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

आगामी डेढ वर्षभित्र प्राधिकरणकै ८०० मेगावाट विद्युत्

६ चैत्र २०७४, मंगलवार १६:२६

नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना.....

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

६ चैत्र २०७४, मंगलवार १३:४४

निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताए.....

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे

नारायणगढ–मुग्लिन सडक २४ किलोमिटर कालोपत्रे

६ चैत्र २०७४, मंगलवार १३:०२

राजधानी काठमाडौँसँग तराई जोड्ने लाइफलाइनका रुपमा रहेको नारायणगढ–मुग्लिन सडक विस्तारको कामले तीव्रता पाएको छ । कामले तीव्रता पाएसँगै ३३.२ मध्ये २४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । समग्र काम भने ८१ प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समय कामले तीव्रता पाएसँगै प्रगति बढ्दै गएको हो । नारायणगढ–मुग्लिन सडक.....

‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार

‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार

६ चैत्र २०७४, मंगलवार ११:२७

भूकम्पले पु¥याएको क्षतिपछि ‘पुनःनिर्माण योजना प्रतिवेदन’ तयार भएको छ । नुवाकोट जिल्ला समन्वय समितिको सहकार्यमा बेलायती सहयोग नियोग (डिफिड)ले विसं २०७२ वैशाख १२ को भूकम्पले पु¥याएको क्षतिको परिणाम, पुनःनिर्माणका लागि योजना र अनुमानित लागतसहितको विज्ञ समूहमार्फत पुनःनिर्माण प्रतिवेदन तयार गरी सम्बन्धित.....

चौँरीपालन व्यवसाय प्रवर्द्धनका लागि महोत्सव हुने

चौँरीपालन व्यवसाय प्रवर्द्धनका लागि महोत्सव हुने

६ चैत्र २०७४, मंगलवार ११:१६

दुर्लभ बन्दै गएको चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि पाँचथरको सीमावर्ती फालेलुङ गाउँपालिकाको प्राङवुङमा चौरी महोत्सव हुने भएको छ । जिल्लाको साविक प्राङवुङ, सिदिन र मेमेङ गाविसका चौरी पालक कृषकको अगुवाइमा वैशाख १ गतेबाट महोत्सव आयोजना गरिने मूल आयोजक समितिका अध्यक्ष डिल्लीअन्जुम केरुङले जानकारी.....

साउनदेखि बाहिरी चक्रपथको काम सुरु हुने

साउनदेखि बाहिरी चक्रपथको काम सुरु हुने

६ चैत्र २०७४, मंगलवार १०:२९

उपत्यकाका तीन जिल्लालाई एक फन्को लगाउने बाहिरी चक्रपथको निर्माण आगामी साउनदेखि हुने भएको छ । काठमाण्डौं उपत्यका विकास प्राधिकरणअन्तर्गत बाहिरी चक्रपथ विकास आयोजनाले पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको चक्रपथ निर्माण अगाडि बढाइने भएको हो । यसअघि निर्माणमा प्रवेश गरेपनि जग्गा प्राप्तिको समस्या उत्पन्न.....

ओलीको ध्यान राजस्व छलिमा

ओलीको ध्यान राजस्व छलिमा

५ चैत्र २०७४, सोमबार १७:२४

प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व छलि तथा चुहावट गर्नेहरुउपर कडा कारवाही गर्न निर्देशन दिएका छन् । उनले राजस्व प्रशासनमा आमूल सुधार ल्याई राजस्व छली तथा चुहावट गर्नेहरुलाई यो वा त्यो बहाना बनाएर छुट नदिन सम्बन्धित मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्री डा युवराज खतिवडा आएपछि.....

अर्थमन्त्री खतिवडा भन्छन् – नकारात्मक असर नगर्ने गरी विकासोन्मुख राष्ट्रमा स्तरोन्नति

अर्थमन्त्री खतिवडा भन्छन् – नकारात्मक असर नगर्ने गरी विकासोन्मुख राष्ट्रमा स्तरोन्नति

५ चैत्र २०७४, सोमबार १६:२८

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक असर नपर्ने गरी मुलुकलाई अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले सोमबार संयुक्त राष्ट्र संघका उपमहासचिव फकिटामोलोवा काटोवा टोइकानमानुसँग अर्थमन्त्रालयमा अति कम विकसित.....

बैङ्क तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

बैङ्क तथा वित्तीय संस्थासँगको विदेशी विनिमय सञ्चिति २६ प्रतिशतले घट्यो

५ चैत्र २०७४, सोमबार १५:३१

चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ । यस वर्षको असार मसान्तमा एक खर्ब ५२ अर्ब १७ करोड रुपैयाँ रहेकामा माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई एक खर्ब १२ अर्ब ९९ करोड रुपैयाँ पुगेको हो । माघ मसान्तको कुल विदेशी.....

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदनको काम अगाडि बढ्दै

रेलमार्ग विस्तृत परियोजना प्रतिवेदनको काम अगाडि बढ्दै

५ चैत्र २०७४, सोमबार १४:५०

राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गर्ने कार्य अगाडि बढाइएको छ । पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो । विस्तृत परियोजना.....