पेम्बाछिरि शेर्पाले सायदै कल्पना गरेका थिए – आफ्नै घरमुनिबाट मोटर बाटो चल्छ । पक्की घर बनाउँछु । र व्यवसायसमेत सञ्चालन गर्छु । गौरीशङ्कर गाउँपालिका–१ लामाबगरका शेर्पा कल्पनासमेत नगरेको विकास आफ्नो गाउँमा भएको देख्दा निकै दङ्ग छन् । केही वर्ष अघिसम्म सुनसान रहेको लामाबगरमा अहिले चहलपहल बढेको छ । खच्चड,.....
बेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले सञ्चकर्ताको मुनाफाबाट ३ अर्ब रुपैयाँ शेयर लगानी गर्ने भएको छ । ६ सय ८८ मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्नका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन स्वरुप सञ्चयकर्ताको मुनाफा बाँडफाँड कोषबाट उक्त रकम लगानी गर्न लागेको हो । गत आर्थिक.....
फ्रस्ट एण्ड सलीभनले आफ्नो ‘फ्लागसीप’ सम्मेलन वृद्धि, नवीनता तथा नेतृत्वसम्बन्धी दक्षिण एसियाली सम्मेलन २०१८ काठमाडौंस्थित सोल्टी होटलमा भर्खरै सम्पन्न गरेको छ । उक्त सम्मेलन “डिजिटल रूपान्तरणः व्यावसायिक तथा सामाजिक प्रभाव” शीर्षकको सेरेफेरोमा रहेर सम्बन्धित उद्योगका विज्ञ, फ्रस्ट एण्ड सलीभनका.....
बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर वितरण मोडालिटीविरुद्ध दोलखाका राजनितिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । शेयर वितरण मोडालिटी सच्याउनुपर्ने माग राख्दै उनीहरूले पाँचदिने चेतावनीसहित चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । माथिल्लो तामाकोशी शेयर सरोकार संघर्ष समितिले.....
रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिए । एक लाख ८६ हजार ३२४.....
तेह्रथुमको सोल्मामा आधुनिक प्रविधिजडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्थामार्फत स्थानीय चिया उत्पादक किसान आफैँले उद्योग स्थापना गर्न लागेका हुन् । उन्नति परियोजनाको सहयोगमा सोल्माका.....
मालिका गाउँपालिका–६ दुखुबेसीका गंगे रोकाले कात्तिकको अन्तिम साता खेतमा लगाएको गहुँ भित्र्याएर यसै साता मकै रोपे। विगतका वर्षमा आकाशे पानीको भरमा हिउँद र बर्खा याममा दुई बाली लगाउने गरेका रोकाले यसपालि सिँचाइ सुविधा भएपछि खेतमा तीन बाली लगाउन पाएका हुन् । रोका मात्र होइन, दुखुबेसीका करिब दुई सय घरधुरी.....
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट १८ लाख रुपैयाँभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । विद्युत्.....
नियमक निकाय नापतौल तथा गुणस्तर नियन्त्रण विभागको सक्रियतापछि ग्यास उद्योग सुध्रिँदै गएका छन् । सुरक्षामा सामान्य मापदण्डसमेत नअपनाई चलेका उद्योगमाथि विभागले आक्रामक कारबाही सुरु गरेपछि अहिले ग्यास कम्पनी सुध्रिँदै गएका हुन् । नेपालमा भएका ५५ ओटा ग्यास उद्योगमध्ये चारओटाले मात्रै विभागबाट नेपाल.....
सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्न इलाम बजारका स्थानीयवासीले दुई करोड रुपैयाँ सङ्कलन गरेको छ । एसियाली विकास बैङ्कको सहयोगमा ८५ करोडको लागतमा सम्पन्न हुने खानेपानी आयोजनाका लागि स्थानीय जनताबाट कुल लागतको पाँच प्रतिशत रकम जुटाउनुपर्ने भएकाले सो रकम सङ्कलन गरिएको हो । खानेपानी सञ्चालन गर्न.....