नेपाल चेम्वर अफ कमर्सले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्र त्यसका लागि संयुक्त रुपमा मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा.....
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त एक लाख बढी गुनासोलाई फागुन मसान्तभित्र अन्तिम प्रमाणीकरणका लागि स्थानीय तहमा पठाउने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी समिति सदस्य डा.हरिराम पराजुलीको संयोजकत्वमा र बसेको केन्द्रीय गुनासो व्यवस्थापन समितिको बैठकले छुट.....
लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ ।आयोजना प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन १० घण्टामा आयोजनाको मर्मत कार्य सम्पन्न भई विद्युत् उत्पादन पुनःशुरु गरिएको छ । प्राधिकरणले मर्मत.....
आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् । चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी.....
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अव ९० दिनको समय बाँकी छ । भर्खरै सङ्घीय सरकार र प्रदेश सरकार गठन भइरहेका छन्, पूर्णता पाइसकेका छैनन् । तर, संविधानले नै व्यवस्था गरेको स्रोत साधनको उचित बाँडफाँट गर्ने निकाय राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अझै पदाधिकारी नियुक्त नहुँदा स्रोतको बाँडफाँटमा.....
जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजस्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन (घर जग्गा पास) शुल्क संकलन गर्दै.....
आगामी चैतभित्र साना तथा ठूलो गरी दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको सेयर आउँदै छ । सेयर निष्कासन गर्न कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिएका छन् । ठूलादेखि साना जलविद्युत् आयोजना कम्पनीहरुले (प्राथमिक सेयर) आइपीओ निष्कासन जारी गर्दै छन् । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकाेसी.....
रसुवा जिल्ला कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाँउका बासिन्दाहरु यतिबेला खुशीले गद्गद् छन् । रसुवा बाट निर्वाचित सासंद मोहन आचार्यले आफ्नो व्यक्तिगत लगानीमा चित्रेपानी गाँउमा बाटो पुर्याए पछि चित्रेपानी बासिहरुको मुहारमा खुशी आएको हो । बर्षौ देखी बाटोको पर्खाईमा रहेका चित्रेपानी बासिहरुको.....
मुलुकभित्र जलविद्युत् आयोजनामा विदेशी लगानी भित्रिने क्रम बढेपनि ठूला आयोजना भारतीय कम्पनीले ‘होल्ड’ गरेका छन् । नेपालमा सञ्चालित ठूला जलविद्युत् आयोजनाको अनुमति ओगट्नेमा भारत पहिलो नम्बरमा देखिएको हो । भारतीय कम्पनीले अनुमति लिएर काम सुरु नगर्दा ५९ प्रतिशत क्षमताको आयोजनाको प्रगति शून्य छ । पञ्चेश्वर.....
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र नवनियुक्त अर्थमन्त्री डाक्टर युवराज खतिवडाबीच भेटवार्ता भएको छ । भेटमा महासङ्घकातर्फबाट अध्यक्ष भवानी राणाले बजारमा देखिएको तरलता समस्यालाई तत्काल समाधान गर्न अर्थमन्त्री खतिवडासमक्ष आग्रह समेत गरेकी छन् । अधिक तरलता बढ्दै गएका लगानीको वातावरण विग्रिने.....