अर्थतन्त्र


नजिकियो होली, बढ्यो उमङ्ग

नजिकियो होली, बढ्यो उमङ्ग

१३ फाल्गुन २०७४, आईतवार १३:५०

होली आउन केही दिन मात्र बाँकी छ । अहिले बजार होलीमय बनेको छ । स्कुलकलेजदेखि सपिङ मल आदि स्थानमा होलीको रौनक बिस्तारै बढ्दै गएको छ । त्यसैको तयारीस्वरुप अहिले उपत्यका गल्ली, बाटोघाटो तथा विभिन्न मल, सपिङ सेन्टर आदि स्थान झिलिमिली पारिएको छ । स्कुल–कलेज जाने विद्यार्थीहरुमा पनि उमङ्ग देखिन्छ । विद्यार्थी.....

सजिलो छैन नेपालमा लगानी

सजिलो छैन नेपालमा लगानी

१३ फाल्गुन २०७४, आईतवार १२:०१

सरकारी असहयोग र एकआपसमा बाझिने कानुनकै कारण केही समयअघि नाइजेरियन कम्पनी डाङ्गोटेको स्वीकृत ५५ अर्ब रुपैयाँ फिर्ता भयो । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्ने उद्देश्यले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको कम्पनी अन्ततः नेपालबाट पलायन हुन पुग्यो । सिमेन्ट उद्योग सञ्चालन गर्न खानी व्यवस्थापनमा.....

मेलम्चीको अन्तिम सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रु’

मेलम्चीको अन्तिम सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रु’

१३ फाल्गुन २०७४, आईतवार १०:१९

राजधानीबासीको पिउने पानीको भरोसा वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङ अब एक महिना भित्रनै ब्रेक थ्रु हुने भएको छ । राजधानीमा दैनिक १७ करोड लिटर पानी ल्याउने योजनासाथ अघि बढेको योजनाको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । अहिले धमाधम काम भैरहेको छ । दुई दशकअघि.....

सन् २०१७ मा एडीबीका सबैभन्दा बढी कार्यक्रम कार्यान्वयन

सन् २०१७ मा एडीबीका सबैभन्दा बढी कार्यक्रम कार्यान्वयन

११ फाल्गुन २०७४, शुक्रबार १६:५३

  एसियाली विकास बैङ्क (एडीबी)ले नेपालमा गरेको लगानी सन् २०१७ मा सबैभन्दा बढी कार्यान्वयनमा आएको छ । यो वर्षको (५५ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ५३ करोड ३० लाख अमेरिकी डलरको आयोजना सम्झौता गर्ने लक्ष्य रहेकोमा ४५ अर्ब ७८ करोड रुपैयाँ अर्थात् ४३ करोड ६० लाख डलरको सम्झौता भएको छ । यो सम्झौता लक्ष्यको ८२ प्रतिशत.....

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

तमोर नदीको मोटरेबल पुल निर्माणले गति लियो

११ फाल्गुन २०७४, शुक्रबार १३:०३

ताप्लेजुङका दुई निर्वाचन क्षेत्रलाई जोड्ने दोभानस्थित तमोर नदीमाथिको मोटरेबल पुल निर्माण कार्यले तीव्रता पाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्यले तीव्रता पाएको हो । टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म.....

कुलमानको प्रस्ताव : भारतसँग आवश्यकताअनुरुप विद्युत् लेनदेन

कुलमानको प्रस्ताव : भारतसँग आवश्यकताअनुरुप विद्युत् लेनदेन

११ फाल्गुन २०७४, शुक्रबार १२:२९

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी भएका बेला भारत निर्यात गर्ने र अभाव भएका बेला आयात गर्ने प्रणाली लागू गर्ने भएको छ । गर्मी वा हिउँद महिनामा विद्युत् उत्पादन क्षमता घट्ने र वर्षायाममा उत्पादन बढ्ने भएपछि यस प्रकारको अवधारणा आएको हो । यस प्रणालीलाई इनर्जी बैङ्किङ सिस्टम भनिएको छ । नेपालका धेरैजसो.....

६ महिनामा ३२ करोडको औषधि निर्यात

६ महिनामा ३२ करोडको औषधि निर्यात

१० फाल्गुन २०७४, बिहीबार १७:००

देशमा औषधि उद्योगका क्षेत्रमा लगानी बढिरहेका बेला पछिल्लो ६ महिनामा ३२ करोड २७ लाख ४४ हजार रुपैयाँको औषधि निर्यात भएको छ । निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेकोे आर्थिक वर्ष २०७४÷०७५ को ६ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७३/०७४ मा ९९ करोड ५६ लाख ४७ हजार रुपैयाँको औषधि निर्यात.....

पुनर्निर्माण प्राधिकरणले सुरु गर्यो परियोजना अनुगमन सूचना प्रणाली

पुनर्निर्माण प्राधिकरणले सुरु गर्यो परियोजना अनुगमन सूचना प्रणाली

१० फाल्गुन २०७४, बिहीबार १४:२३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लामा पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउन ‘परियोजना अनुगमन सूचना प्रणाली’ सञ्चालनमा ल्याएको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्थालगायत विषयलाई एकद्वार प्रणालीमार्फत जानकारी दिन.....

विमानस्थलबाट कामदार फर्काउँदै हिमालय एयरलाइन्स, टिकट नकाट्न सङ्घको आग्रह

विमानस्थलबाट कामदार फर्काउँदै हिमालय एयरलाइन्स, टिकट नकाट्न सङ्घको आग्रह

१० फाल्गुन २०७४, बिहीबार १३:१८

  हिमालय एयरलाइन्सले कतार जाने कामदारको भिसामा नाम र थर अगाडिपछाडि भएको भन्दै पटकपटक विमानस्थलबाट फर्काउन थालेपछि वैदेशिक रोजगार व्यवसायी सङ्घले हिमालय एयरलाइन्सको टिकट नलिन आफ्ना सदस्यलाई आग्रह गरेको छ । सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी विदेश उड्न लागेका कामदारलाई नाम र थर अगाडिपछाडि भएको भन्दै.....

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

१० फाल्गुन २०७४, बिहीबार १२:२५

सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल सुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा सुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक आकर्षित गर्ने मेलो बनेको हो । धरान तथा भेडेटार घुम्न आउने पर्यटक प्याराग्लाइडिङमा पनि.....