अर्थतन्त्र


प्रदेश नं २ मा विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

प्रदेश नं २ मा विशेष आर्थिक क्षेत्र निर्माण तीव्र

९ फाल्गुन २०७४, बुधबार १६:३२

प्रदेश नं २ अन्तर्गत बाराको औराहामा निर्माण हुनलागेको नेपाल सरकारको गौरवशाली आयोजना ‘विशेष आर्थिक क्षेत्र’ सेजको निर्माण तीव्र रुपमा अगाडि बढेको छ । स्थानीय तहको निर्वाचनसँगै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनपश्चात् चौतर्फी दबाब सिर्जना भएपछि सेजको निर्माण तीव्ररुपमा अगाडि बढाइएको हो । सेजका.....

आर्थिक पारदर्शिता, वित्तीय उत्तरदायित्व र वित्तीय अनुशासन चुनौतीपूर्ण

आर्थिक पारदर्शिता, वित्तीय उत्तरदायित्व र वित्तीय अनुशासन चुनौतीपूर्ण

९ फाल्गुन २०७४, बुधबार १६:०२

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) ले बुधबार संयुक्त रुपमा ‘स्थानीय र प्रादेशिक सरकारका वित्तीय कार्य’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सङ्घीयता कार्यान्वयनका क्रममा वित्तीय व्यवस्थापनमा देखापर्न सक्ने चुनौतीहरुका सम्बन्धमा.....

सात महिनामा ४३ अर्बको इन्धन आयात

सात महिनामा ४३ अर्बको इन्धन आयात

९ फाल्गुन २०७४, बुधबार १४:५५

  चालू आर्थिक वर्ष २०७४/७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्यबराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ । आव २०७३÷७४ को साउनदेखि माघसम्मको.....

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

म्याग्दीबाट ९७ जातका रैथाने बाली लोप हुँदै

९ फाल्गुन २०७४, बुधबार १३:१४

जिल्लाका ग्रामीण क्षेत्रबाट विभिन्न जातका ९७ बाली लोप हुने अवस्थामा पुगेका छन् । पाँच सात वर्ष अघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बाली र म्याग्दीका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक.....

खतिवडाको राजनीतिक आगमनसँगै तरङ्गित अर्थतन्त्र

खतिवडाको राजनीतिक आगमनसँगै तरङ्गित अर्थतन्त्र

८ फाल्गुन २०७४, मंगलवार १७:००

नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. खतिवडाले २०७१ भदौ ३० मा किस्ट बैङ्क, प्रभु विकास बैङ्क, गौरीशङ्कर डेभलपमेन्ट बैङ्क र जेनिथ फाइनान्स एकीकृत भएर प्रभु बैङ्कको नामबाट वित्तीय कारोबार गर्न आयोजित कार्यक्रममा गरेको सम्बोधनको अंश हो । २०७४ पुससम्म १ सय ५८ ओटा बैङ्क तथा वित्तीय संस्था मर्जर/प्राप्ति.....

बिग्रिए महानगरका सडक बत्ती

बिग्रिए महानगरका सडक बत्ती

८ फाल्गुन २०७४, मंगलवार १२:५७

ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रयोगमा आएकामध्ये झण्डै ८० प्रतिशतको चिम बिग्रिसकेको बताए । गत वर्ष स्थानीयवासीको जनसहभागितामा.....

भक्तपुर रेडक्रसको बजेट तीन करोड

भक्तपुर रेडक्रसको बजेट तीन करोड

८ फाल्गुन २०७४, मंगलवार १२:२८

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३आंँै जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५/७६ को लागि रु दुई करोड ६५ लाख ९३ हजार बजेट पारित गरको हो । कार्यक्रमको उद्घाटन गर्नुहँुदै सांसद महेश.....

जलविद्युतमा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

जलविद्युतमा विदेशी विनिमय सुविधासम्बन्धी निर्देशिका कार्यान्वयनमा

७ फाल्गुन २०७४, सोमबार १५:४१

  सरकारले विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न ‘विद्युत् आयोजनाका लागि विदेशी विनिमय सुविधा सिफारिससम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयनमा ल्याएको छ । ऊर्जा मन्त्रालयले गत माघको अन्तिम सातादेखि.....

कपिलवस्तुमा बन्ने भयो बुद्धपथ

कपिलवस्तुमा बन्ने भयो बुद्धपथ

७ फाल्गुन २०७४, सोमबार १५:१५

कपिलवस्तु नगरपालिकाले स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण गर्ने भएको छ । पहिलो चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निगालिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने नगरपालिकाको योजना छ । तिलौराकोटदेखि गोबरी, सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटिहवा हुँदै चौबीसहजारी.....

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

७ फाल्गुन २०७४, सोमबार १०:४७

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ.....