अर्थतन्त्र


उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

६ फाल्गुन २०७४, आईतवार १३:०८

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास.....

किन असफल हुन्छ व्यवसाय ?

किन असफल हुन्छ व्यवसाय ?

५ फाल्गुन २०७४, शनिबार १३:००

सुरु गरेका हरेक व्यवसाय सफल हुन्छन् भन्ने निश्चित हुँदैन । विभिन्न कारणले व्यवसाय असफल हुने गर्छन् । अमेरिकाका प्रसिद्ध म्यानेजमेन्ट कन्सल्ट्यान्ट पिटर ड्रकरले भनेका छन्, ‘हाम्रो व्यवसाय के हो भनेर जब व्यवस्थापनले तीक्ष्ण र स्पष्ट ढङ्गमा प्रश्न गर्दैन अथवा हेक्का राख्दैन, तब व्यवसाय असफल हुन्छ ।’ लगानीकर्ता.....

राजनीतिक खिचातानीमा रोकिएको अर्थमन्त्री

राजनीतिक खिचातानीमा रोकिएको अर्थमन्त्री

४ फाल्गुन २०७४, शुक्रबार १७:२५

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) ओलीले राष्ट्रपति विद्यादेवी भन्डारीसँग प्रधानमन्त्रीको सपथ लिने समयसम्म धेरैले विश्वास गरेका थिए, बिहीबारै सानो आकारको मन्त्रिपरिषद बनाउँदा अर्थमन्त्री नियुक्त हुनेछन् । त्यसैअनुरुप बजारमा एउटा हल्लाले व्यापकता पायो – उपप्रधानमन्त्रीमा एमाले पार्टी महासचिव.....

अधिकांश प्रसारण लाइन निर्माणमा समस्या, मारमा ऊर्जा उद्यमी

अधिकांश प्रसारण लाइन निर्माणमा समस्या, मारमा ऊर्जा उद्यमी

४ फाल्गुन २०७४, शुक्रबार १६:१४

सरकारले विद्युत् प्रवाहलाई सहज बनाउने लक्ष्यका साथ देशभर नै प्रसारण लाइन निर्माणको कामलाई प्रमुख प्राथमिकतामा राखे पनि काम भने कछुवाको गतिमा बढेका छन् । कतिपय स्थानमा त प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर गइरहेको छ भने कतिपय स्थानमा समयमा काम सम्पन्न नहुँदा नेपाल विद्युत् प्राधिकरणले हर्जाना.....

लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ : चन्द्रप्रसाद ढकाल

लगानी भित्र्याउन प्रदेश प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ : चन्द्रप्रसाद ढकाल

४ फाल्गुन २०७४, शुक्रबार १३:२३

आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको र सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेकाले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ‘उद्योग, व्यापार,.....

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सेमिनार

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सेमिनार

३ फाल्गुन २०७४, बिहीबार १४:५७

नेपाल–चीन उद्योग वाणिज्य सङ्घले आज नेपाल र चीनबीच यस क्षेत्र तथा सडकको विस्तार गर्ने आपसी सहयोगको पहललाई सुदृढ बनाउने विषयमा एकदिने कार्यक्रमको आयोजना गर्यो । उद्घाटन कार्यक्रममा सङ्घका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन.....

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

जलविद्युत् उत्पादनका लागि चिनियाँ कम्पनीलाई स्वीकृति

३ फाल्गुन २०७४, बिहीबार १३:५७

उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशुली नदीमा २० अर्ब ३८ करोड रुपैयाँको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २२४ औँ बैठकले चीनको हाइड्रो चाइना.....

छ महिनामा निर्यात १३.४ प्रतिशत बढ्यो

छ महिनामा निर्यात १३.४ प्रतिशत बढ्यो

३ फाल्गुन २०७४, बिहीबार १३:१३

आर्थिक वर्ष २०७४÷७५ को पहिलो छ महिनामा वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ४१ अर्ब १४ करोड रुपैयाँबराबरको वस्तु विदेश निर्यात भएको छ । आव २०७३/०७४ को सोही अवधिमा निर्यात १४.८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा.....

उखु उत्पादन घट्यो, चिनीमा परनिर्भरता बढ्यो

उखु उत्पादन घट्यो, चिनीमा परनिर्भरता बढ्यो

२ फाल्गुन २०७४, बुधबार १३:३२

  किसानलाई उखु खेतीमा आकर्षित गर्न नसक्दा हरेक वर्ष उत्पादन घट्दै गएको छ । चिनी उद्योगले किसानलाई समयमै भुक्तानी नदिँदा किसान उखु खेतीबाट क्रमशः विस्थापित हुँदै गएका छन् । उखु उत्पादन घटेपछि चिनी आयात बढेको हो । पछिल्ला वर्ष उखु उत्पादन हेर्दा उत्पादन हरेक वर्ष घटेको घट्यै छ । चार वर्षको उखु उत्पादन.....

कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव

कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न बजेट अभाव

१ फाल्गुन २०७४, मंगलवार १५:२४

नेपाललाई भारत र चीनसँग जोड्ने त्रिदेशीय ‘लाइफ लाइन’ को रुपमा रहेको कालीगण्डकी करिडोरमा बजेट अभाव भएको छ । करिडोरकोे स्तरोन्नति गरी १० मिटर फराकिलो बनाउन आवश्यक पर्ने ६० करोड रुपैयाँ अभाव भएकाले निर्माण कार्य सुस्ताएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएर निर्धारित समयमै सम्पन्न गरेको उक्त ट्रयाकमा.....