अर्थतन्त्र


सिमेन्टमा ‘एग्रेसिभ’ बन्दै सौरभ समूह, उत्पादन दोब्बर

सिमेन्टमा ‘एग्रेसिभ’ बन्दै सौरभ समूह, उत्पादन दोब्बर

२८ माघ २०७४, आईतवार ११:०५

सौरभ समूहले सिमेन्ट उद्योगमा ४ अर्ब रुपैयाँ थप लगानी गर्ने भएको छ । तीन वर्ष अघि नवलपरासीको सुनवलमा स्थापना भएको उद्योगमा समूहले ठूलो लगानी थप्न लागेको हो । नेपालमा सिमेन्टको माग बढ्दै गएसँगै सौरभ समूहले आफ्नो क्षमता दोब्बर बनाउन लागेको हो । हाल उद्योगले दैनिक एक हजार ४ सय टन सिमेन्ट उत्पादन गर्दै छ ।.....

चमेलियाबाट विद्युत् उत्पादन

चमेलियाबाट विद्युत् उत्पादन

२६ माघ २०७४, शुक्रबार १५:०१

सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन सुरु गर्नेछ । शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले.....

अमेरिकामा फेरि सट डाउन

अमेरिकामा फेरि सट डाउन

२६ माघ २०७४, शुक्रबार १४:४७

वासिङटन अमेरिकी कङ्ग्रेसले समयमै एउटा बजेटसम्बन्धी प्रावधान पारित नगर्दा पुनः ’सट डाउन’ झेल्नु पर्ने भएको छ । मध्य रातमा फेडरल फन्डिङ निष्क्रिय हुनुभन्दा पहिल्यै यो नयाँ अध्यादेश पास हुन्छ भन्ने अमेरिकी सांसदहरुलाई आशा थियो । रिपब्लिकन सिनेटर रेन्ड पलले त्यो आशामा त्यति बेला तुषारापात गरे जब उनले.....

यस वर्ष ३ सय २३ मेगावाट विद्युत् उत्पादन लक्ष्य

यस वर्ष ३ सय २३ मेगावाट विद्युत् उत्पादन लक्ष्य

२६ माघ २०७४, शुक्रबार १३:१९

आर्थिक वर्ष २०७४/०७५ भित्र झन्डै दुई दर्जन कम्पनीहरुले आफ्ना आयोजना सम्पन्न गर्नेगरी नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेका छन् । साना तथा ठूला क्षमताका गरी २२ आयोजनाले यस वर्ष विद्युत् उत्पादन गर्ने भएका हुन् । नेपाल विद्युत प्राधिकरण, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयअन्तर्गतको.....

नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी

नारायणगढ–मुग्लिन सडकको मिति थप्ने तयारी

२६ माघ २०७४, शुक्रबार १३:०३

नारायणगढ–मुग्लिन सडकखण्डको पछिल्लोपटक थपिएको मिति सकिन लाग्दा पुनः मिति थपको तयारी गरिएको छ । यसअघि तीनपटक गरी १० महिना समय थप गरिएको थियो । अहिले करिब तीन महिना मिति थप्ने तयारी गरिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार हालसम्म ७४ प्रतिशत काम सम्पन्न भएको छ । पछिल्लो पटक.....

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ आईओएमको छलफलमा

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङ आईओएमको छलफलमा

२६ माघ २०७४, शुक्रबार ११:३४

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले नेपाली श्रम बजारलाई क्यानडासम्म पुर्याउन पहल गरेको बताएका छन् । संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटरहरुले आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा सहभागी हुँदा क्यानडाका सांसद बब जिम्मरसँग भएको साइड.....

सडकको २२ अर्ब रुपैयाँ भुक्तानी भएन

सडकको २२ अर्ब रुपैयाँ भुक्तानी भएन

२६ माघ २०७४, शुक्रबार १०:३३

उत्तर—दक्षिण करिडोरको मुस्ताङ खण्डमा ठेकेदारले आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ । तर, पाउनु पर्ने करिब ३० करोड रुपैयाँ भुक्तानी पाउन सकेको छैन । विराटनगरको सडकमा पनि भौतिक प्रगतिअनुसार करिब ५० करोड रुपैयाँको बिल पेन्डिङमा छ । यो समस्या उत्तर—दक्षिण करिडोर, बिराटनगरको सडकमात्र होइन, अहिले देशभरि.....

दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा थन्कियो जहाज

दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा थन्कियो जहाज

२५ माघ २०७४, बिहीबार १७:०५

ठूलो दुर्घटना हुनबाट बचेको नेपाल वायुसेवा निगमको जहाज एक्कासि बिग्रिएपछि दुई दिनदेखि रुकुम पश्चिमको सल्ले विमानस्थलमा थन्किएको छ । बुधबार दिउँसो सल्ले विमानस्थलमा जहाज अवतरण गर्ने क्रममा दायाँ पङ्खामा रहेको हाइड्रोलिक पाइप फुटेपछि दुई दिनदेखि सल्ले विमानस्थलमा थन्किएको हो । बुधबार दिउँसो काठमाडौँबाट.....

पर्यटन प्रवद्र्धनका लागि पाथीभरा पर्यटन महोत्सव

पर्यटन प्रवद्र्धनका लागि पाथीभरा पर्यटन महोत्सव

२५ माघ २०७४, बिहीबार १५:३६

ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न.....

कोरला नाका खुलाउन पहल

कोरला नाका खुलाउन पहल

२५ माघ २०७४, बिहीबार १५:०३

मुस्ताङस्थित कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माढासँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ । कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको.....