एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई महानगरीय प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जानकारी दिए। लारीले ठमेलबाट नेदरल्यान्ड पठाएको पार्सलभित्र जर्मनीको फ्रयाङ्कफर्टमा लागूऔषध भेटिएपछि उनी फरार थिए । मस्कुर.....
भारत सरकारले घरेलु किसानलाई सुरक्षा गर्न चिनीमा लगाउँदै गरेको आयात शुल्कलाई दुई गुणा वृद्धि गरेर शतप्रतिशत पुर्याएको छ भने चनामा ४० प्रतिशतले बढाएको छ । हाल चिनी आयात गर्दा ५० प्रतिशत र चना आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क लाग्छ । अबदेखि चिनीको भन्सार शतप्रतिशत र चनामा ४० प्रतिशत लाग्छ । भारतले आन्तरिक.....
इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सबग्रेड कार्य.....
पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव, अतिथि सत्कार, भोजभतेर तथा अन्यान्य काममा खर्च गर्ने प्रवृत्ति देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्नुपर्ने.....
निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सेयर निष्काशन गरिएको छ । बुधबार रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेङ र साञ्जेन जलविद्युत कम्पनी लिमिटेङले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी.....
राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास पुननिर्माणका लागि थप ११ अर्बको अख्तियारी दिएको छ । विभिन्न जिल्लामा किस्ता वितरण गर्न प्राधिकरणले संघीय मामिला तथा स्थानीय मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वय इकाइलाई यस्तो अख्तियारी दिएको हो । निजी आवास निर्माणका कार्य विभिन्न जिल्लाहरुमा उल्लेखनीय.....
पूर्व सांसदको सिफारिस गरेका १० अर्ब रुपैयाँका योजनामा रकम खर्च गर्न नदिने सर्वोच्च अदालतको आदेश खारेज गर्न माग गर्दै सरकारले भ्याकेट हालेको छ । सम्बन्धित विभागीय मन्त्रालयलाई छलफलको लागि नबनोलाई निवेदककै जिकिरका आधारमा सर्वोच्च अदालतले रकम वितरण रोक्न अन्तरिम आदेश दिएपछि संघीय मामिला तथा स्थानीय.....
सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम सुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकांश.....
आगामी ६ महिनाभित्र नेपाल क्लिङ्करमा पूर्ण रुपमा आत्मनिर्भर हुने एक अध्ययनले देखाएको छ । नेपालमा गत आर्थिक वर्षमा विदेशबाट २३ लाख टल क्लिङ्कर आयात भएको थियो । तर, अबको ६ महिनाभित्र नेपालमा विदेशबाट क्लिङ्कर आयात रोकिने सिमेन्ट उत्पादक सङ्घले गरेको अध्ययनले देखाएको छ । सङ्घका अनुसार पहिलो फेज (आगामी ६.....
जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्मे अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्काे लाग्न थालेपछि आयोजनाले पनि निर्माण.....