अर्थतन्त्र


क्रेडिट कार्डबाट बिटक्वाइन कारोबार प्रतिबन्ध लगाउँदै तीन ठूला अमेरिकी बैङ्क

क्रेडिट कार्डबाट बिटक्वाइन कारोबार प्रतिबन्ध लगाउँदै तीन ठूला अमेरिकी बैङ्क

२१ माघ २०७४, आईतवार १४:०९

जेपी मोर्गन, बैङ्क अफ अमेरिका र सिटी ग्रुपले आफ्ना क्रेडिट कार्डबाट बिटक्वाइन खरिदबिक्री प्रतिबन्ध लगाउँदै छन् । क्रिप्टोकरेन्सीको महँगो मूल्यको अस्थिरताका कारण क्रेडिट कार्डबाट बिटक्वाइन किन्नु अन्य कारोबारको तुलनामा बढी जोखिमपूर्ण छ । क्रिप्टोकरेन्सीको महँगो मूल्यको अस्थिरताका कारण क्रेडिट.....

कालोबजारी र ठगी नगरेको नाडाको स्पष्टोक्ति

कालोबजारी र ठगी नगरेको नाडाको स्पष्टोक्ति

२१ माघ २०७४, आईतवार १२:००

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले एक प्रेस विज्ञप्तिमार्फत अहिले आइरहेका आफू सम्बद्ध समाचारप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा एसोसिएसनले अहिले उसका केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिँदै मुलुकी ऐनको ठगीको महलको कसुरमा.....

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

आदिवासी समुदायद्वारा ‘सामुदायिक होमस्टे’ सञ्चालन

२१ माघ २०७४, आईतवार ११:२३

पूर्वी चितवनको खैरहनी नगरपालिका–१० स्थित कठार गाउँमा आदिवासी समुदायको प्रयासमा सामुदायिक होमस्टे (घरबास) सञ्चालन गरिएको छ । यहाँका थारू, दराई, मुसहर, तामाङ र गुरुङको संयुक्त प्रयासमा १५ ओटा सामुदायिक होमस्टे सञ्चालन गरिएको आदिवासी मध्येवर्ती सामुदायिक होमस्टे कठारका अध्यक्ष रामेश्वर चौधरी (डेविट)ले.....

नेपालमा पहिलो पटक बन्ने भो फुटवेयर जोन, यस्ता छन् सुविधा

नेपालमा पहिलो पटक बन्ने भो फुटवेयर जोन, यस्ता छन् सुविधा

२१ माघ २०७४, आईतवार १०:५९

जुत्ता व्यवसायीले लामो समयदेखि फुटवेयर जोन स्थापना गनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ । जुत्ता, चप्पल उद्योगको प्रवद्र्धनको लागि सरकारले कीर्तिपुरमा फुटवेयर जोन स्थापना गर्ने निर्णय गरेको हो । स्वदेशी जुत्ताचप्पलको उत्पादन व्यवस्थित गर्नको लागि कीर्तिपुरमा फुटवेयर जोन स्थापना गर्नको लागि.....

ठेकेदार कम्पनीको चेपुवामा माथिल्लो तामाकोशी

ठेकेदार कम्पनीको चेपुवामा माथिल्लो तामाकोशी

२१ माघ २०७४, आईतवार ०८:५८

ठेकेदार कम्पनीहरुको आपसी द्वन्द्वकै राष्ट्रिय माथिल्लो तामाकोशीको लागत र समय दुवै बढ्ने भएको छ । सिभिल संरचनाको काम गर्ने सिनो हाइड्रो तथा हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको रेल्वे इन्जिनियरिङको द्वन्द्व बढेपछि आयोजना निर्माण प्रभावित भएको हो । आयोजनाको ९४ प्रतिशतभन्दा बढी काम सकिएता पनि सिनो हाइड्रो.....

व्यवसायमा जम्दै छोरानाति

व्यवसायमा जम्दै छोरानाति

२० माघ २०७४, शनिबार १४:००

आफ्ना पिताले स्थापना गरेको उद्योग व्यवसाय होस् वा व्यापार नै किन नहोस्, त्यसलाई दोस्रो पुस्ताले ‘टेकओभर’ गर्ने क्रम नेपालमा बढ्दै गएको छ । विदेशी ज्ञान र सीप लिएर स्वदेश फर्किएका युवा (छोरा वा नाति) पुस्ताले आफ्ना पितापुर्खाले गरेको व्यवसायलाई आधुनिक तरिकाबाट अगाडि बढाउँदा त्यसले सफलता पनि पाएको देखिन्छ.....

विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

विद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई दिइँदै

१९ माघ २०७४, शुक्रबार १६:४८

सरकारले एक मेगावाट क्षमतासम्मका आयोजना स्थानीय तहले नै निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा मन्त्रालयले ‘स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका, २०७४’ मार्फत स्थानीय तहलाई एक मेगावाटसम्मको आयोजना निर्माण गर्न दिने र अनुमतिसम्म जारी गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । स्थानीय तहले.....

आलु बीउ अभाव

आलु बीउ अभाव

१९ माघ २०७४, शुक्रबार १५:५४

बीउ चक्र पूरा नगरी किसानसम्म बीउ पुग्दा बजारमा आलुको बीउ अभाव हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले उत्पादन गरेको बीउको चौथो पुस्ता बीउ उत्पादक समूह र किसानलाई लगाउन भन्ने गरेको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जीव गौतमले बताए । दोस्रो वा तेस्रो पुस्ताको बीउ.....

बीपीसीको एफपीओमा बोर्डको ध्यानाकर्षण

बीपीसीको एफपीओमा बोर्डको ध्यानाकर्षण

१९ माघ २०७४, शुक्रबार १५:१६

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनीले निष्काशन गरेको थप सार्वजनिक निष्काशन(एफपीओ) सम्बन्धमा ध्यानाकर्षण जनाएको छ । निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको बुटवल पावर कम्पनीको सेयरमध्ये चुक्तापुँजीको ७५ प्रतिशत सेयर निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई बिक्री.....

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

१९ माघ २०७४, शुक्रबार १५:०१

नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको.....