नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठितरुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको.....
साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उपत्यका भित्रन लागेको नयाँ बसमध्ये एउटा अपाङ्गतामैत्री होचो बससमेत रहेको छ । अपाङ्तामैत्री बस र डिलक्स बस भित्रने क्रममा रहेको.....
नेपालमा सवारीसाधनको सङ्ख्या बढ्ने क्रम तीव्र भएको छ । अपेक्षाकृत रुपमा सडक विस्तार नभए पनि सवारीसाधनको सङ्ख्या भने आकासिएको छ । पछिल्लो एक दशकमा यसको सङ्ख्या पाँच गुणाले बढेको छ । आर्थिक वर्ष ०६३/६४ मा यातायात व्यवस्था विभागमा ८८ हजार ७ सय ३५ सवारीसाधन दर्ता थिए । विभागको तथ्याङ्कअनुसार बस, मिनी बस, मिनी.....
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका छन् । बूढीगण्डकी सरोकार समितिले आज ऊर्जा मन्त्रालयमा आयोजना गरेको गोरखा र धादिङका सांसदसहितको बृहद छलफलमा ऊर्जामन्त्री थापाले मुआब्जा वितरणमा देखिएको विवाद तत्काल समाधान गर्ने.....
महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालु आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनओटा समूहमा ठेक्का दिइएको.....
नेपालगञ्ज विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गरिएको छ । कालोपत्रे गर्न थालिएपछि विमानस्थलबाट साँझपख हुने सबै उडान ३५ दिनका लागि बन्द हुने भएका छन् । धावनमार्ग कालोपत्र गर्न दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म उडान र अवतरण दुवै रोकेर काम सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका.....
सात खर्ब रुपैयाँ लगानी भएको जलविद्युत् क्षेत्र समस्यै समस्याको चपेटामा परेको छ । निजी क्षेत्र र सरकार मिलेर तीन हजार ५ सय मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहे पनि समस्याबाट मुक्त हुन नसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाईले जानकारी दिए । इप्पानका सदस्यले.....
प्लास्टिकबाट डिजेलको उत्पादन गरिएको छ गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का विज्ञको उपस्थितिमा गरिएको परीक्षणबाट एक किलो प्लास्टिकबाट ६०० एमएल डिजेल उत्पादन गरिएको हो । पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा छरिएका प्लास्टिक.....
भीमेश्वर नगरपालिकाले मङ्गलबारबाट राजपत्र प्रकाशन सुरु गरेको छ । नगरपालिकाले निर्माण गरेका ऐन, नियमावली, कार्यविधि, निर्देशिका तथा मापदण्ड र आदेश तथा सूचना प्रकाशनका लागि राजपत्र प्रकाशन गरिएको हो । मङ्गलबार भीमेश्वर नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी मेयर भरतबहादुर केसीले राजपत्र.....
उपराष्ट्रपति नन्दबहादुर पुनले गुणस्तरीय औषधि उत्पादनका क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । देउराली जनता फर्मास्युटिकल्स प्रालिको २७ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । पुनले औषधि उत्पादन र प्रभावकारी वितरण गर्न स्वदेशी औषधि उद्योगले खेलेको भूमिको.....