नेपाल विद्युत् प्राधिकरण र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग विद्युत् खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको उपस्थितिमा पिपिएमा हस्ताक्षर भएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । पिपिएमा प्राधिकरणका.....
कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा.....
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२, खाम्लालुङका किसान सुमन खापुङको परिवारले अलँैची खेती गर्न थालेको पुस्तौँ बित्यो । यसै खेतीबाट उनको परिवार चलेको छ । खापुङलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो लाग्ने गरेको छ । अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा उनलाई असजिलो भएको.....
रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण अन्तर्गत हालसम्म १६ दशमलव ६९ मिटर पाइप वीरगन्जमा आइपुगेको छ । कुल ३७ किलोमिटर पाइपलाइन विछ्याउनु पर्नेमा हालसम्म १६ किलोमिटर भन्दा बढी पाइप नेपाल आइपुगेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । पहिलो चरणमा तीन हजार तीन सय ४० मिटर, दोस्रो चरणमा ९ हजार.....
चिनीको भन्सार ५० प्रतिशत वृद्धि नगरे स्वदेशी उद्योगले किसानलाई भुक्तानी दिन नसक्ने भएका छन् । उत्पादन भएको चिनी बिक्री नभएर गोदाममै थन्किएर बसेकाले किसानको भुक्तानी दिन कठीन हुने अवस्था आएको नेपाल चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले बताए । ‘उद्योगको उत्पादन गोदाममै थन्किएर बसेको छ,’ राजधानीमा.....
२०७२ मा नेपालको संविधान घोषणा भइसकेपछि राजनीतिक पार्टीका नेता तथा कार्यकर्तादेखि कर्मचारी, नागरिक समाजका प्रतिनिधि सबैको बोलीमा मुलुकलाई समृद्धितर्फ लैजानुको विकल्प नभएको भन्ने चर्चा खुबै सुनिन्थ्यो । अझ राजनीतिक पार्टीहरुले गएको स्थानीय तह निर्वाचना तथा गत मङ्सिर १० र २१ गते भएको प्रतिनिधिसभा–प्रदेशसभाको.....
मुस्ताङका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५ सय स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले.....
विश्व बजारमा वाइवाइ चाउचाउको हिस्सा बढाउँदै लगेको चौधरी ग्रुपले भारतको पुर्णियाबाट मात्रै वार्षिक ७५ करोडको चाउचाउ उत्पादन गर्दै आएको छ । चौधरी ग्रुपले सन् २०१५ मा बिहारको पुर्णियामा नयाँ प्लान्ट स्थापना गरी चाउचाउ उत्पादन सुरु गरेको थियो । आज वाइवाइले भारतमा २७ प्रतिशत बजार हिस्सा ओगटेको छ भने, विश्वबजारमा.....
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा परेका तत्कालीन राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनी रुपमा सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गर्ने भएको छ । शर्मालाई ४ करोड २९ लाख ५४ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको अख्तियार श्रोतले जनाएको छ । अनुसन्धानका.....
पश्चिम सेती जलविद्युत् आयोजनाको बारेमा सुदूरपश्चिमवासीले सुन्न थालेको २४ वर्ष भयो । आयोजनाको प्रतीक्षामा बस्दाबस्दै धेरैको सपना ओइलायो, धेरैका सपना खण्डित पनि भए । आयोजनाको प्रतीक्षामा लामो समयदेखि विकास निर्माणको कामसमेत रोकेर काठमाडौँलाई पर्खीबसेका सुदूरपश्चिमवासीमा फेरि पनि आयोजना नबन्ने.....