अर्थतन्त्र


वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

वार्षिक पन्ध्र करोडको खाद्यान्न खरिद

१६ माघ २०७४, मंगलवार १३:४३

नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले प्रदेश नं ७ का पहाडी जिल्लाका लागि वार्षिक रु १५ करोडको खाद्यान्न खरिद गरेर बिक्री वितरण गर्दै आएको छ । प्रदेश नं ७ मा सबैभन्दा बढी खाद्यान्न समस्या बाजुरा, बझाङ, अछाम, बैतडी र दार्चुलामा हुने गर्छ । पाँचवटै जिल्लाका विभिन्न स्थानमा खाद्य डिपो सञ्चालनमा.....

आर्थिक वर्चस्वका लागि युद्धको इतिहास

आर्थिक वर्चस्वका लागि युद्धको इतिहास

१६ माघ २०७४, मंगलवार १३:३७

आधुनिक समयको नक्शा अथवा बारूदको आविष्कार हुनुभन्दा पहिलेदेखि नै यस धरालतका प्रमुख शक्तिहरु आर्थिक र भूराजनीतिक वर्चस्वका लागि डटेर तछाडमछाड गर्दैथिए । कथा सरलतम शब्दमा सम्भव छ भन्ने आजको चार्टले बताउँछ । इस्वी सनको प्रारम्भदेखि अहिलेसम्मको प्रत्येक देशका लागि वैश्विक अर्थव्यवस्थाको बदलिँदो भाग.....

खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

खडेरीले उत्पादन पचास प्रतिशत घट्ने

१६ माघ २०७४, मंगलवार १२:५२

झण्डै चार महिना लामो समयदेखिको खडेरीका कारण जिल्लामा हिउँदे खेती प्रभावित बनेको छ । गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको.....

अमेरिकन कम्पनीले किन्यो अग्निका तीन ग्राउन्डेड जहाज

अमेरिकन कम्पनीले किन्यो अग्निका तीन ग्राउन्डेड जहाज

१६ माघ २०७४, मंगलवार १०:३१

टाट पल्टेको एयरलाइन्स कम्पनी अग्निका तीनओटा ग्राउन्डेड जहाज लिलामी भएको छ । तीनओटा बैङ्कको ऋण नतिरेपछि बैङ्कले तीन जहाजलाई लिलामीमार्फत बिक्री गरेको हो । अमेरिकन कम्पनी एभरेस्ट एरो सोलुसनले अग्निका तीनओटा जेट स्ट्रिम ४१ जहाज १ लाख ९५ हजार डलरमा खरिद गरेको हो । प्रभु बैङ्क (तत्कालीन ग्रान्ड बैङ्क)को.....

सम्पत्ति शुद्धीकरणको कसीमा सहकारी

सम्पत्ति शुद्धीकरणको कसीमा सहकारी

१६ माघ २०७४, मंगलवार ०७:५९

सरकारले सहकारी संघसंस्था तथा बैंकका सदस्यको सम्पूर्ण जानकारीसहितको लगत राख्न सम्बन्धित संस्थालाई निर्देशन दिएको छ । सम्पत्ति शुद्धीकरण ऐन जारी भएको ठीक १० वर्षपछि साेमबारदेखि लागू हुनेगरी सरकारले सो निर्देशन दिएको हो । सहकारी संस्थाले ऐन तथा नियमावलीले निर्दिष्ट गरेबमोजिम सदस्यको कम्तीमा वर्षमा.....

थला परेको नेसनल ट्रेडिङ खारेज

थला परेको नेसनल ट्रेडिङ खारेज

१५ माघ २०७४, सोमबार २२:०३

सरकारले नेसनल ट्रेडिङलाई खारेज गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले नेसनल ट्रेडिङलाई खारेज गर्दै उसको चलअचल सम्पत्ति राज्यको नाममा ल्याउने निर्णय गरेको हो । आफ्ना कर्मचारीलाई लामो समयदेखि तलव समेत खुवाउन नसकेर थला परेको संस्थानलाई आज खारेज गरेको हो । अत्यावश्यक वस्तु तथा सेवाप्रदान गर्न स्थापना.....

चुडामणि विरुद्ध ४ करोड २९ लाख बिगो सहित मुद्दा दायर

चुडामणि विरुद्ध ४ करोड २९ लाख बिगो सहित मुद्दा दायर

१५ माघ २०७४, सोमबार १८:०९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बनमा परेका तत्कालिन राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई गैर कानुनी रुपमा सम्पत्ति कमाएको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले शर्मामाथि ४ करोड २९ लाख ५४ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेले.....

जोगवनीदेखि चीनसम्म तमोर करिडोर

जोगवनीदेखि चीनसम्म तमोर करिडोर

१५ माघ २०७४, सोमबार १५:२३

जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएको छ । यस करिडोरमा यातायात सञ्चालन हुन थालेकाले स्थानीयवासी खुसी भएका छन् । तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र.....

इलाममा १० ओटा झोलुङ्गे पुल निर्माण हुँदै

इलाममा १० ओटा झोलुङ्गे पुल निर्माण हुँदै

१५ माघ २०७४, सोमबार १३:३२

इलाममा चालू आवमा १० ओटा झोलुंगे पुल निर्माण हुने भएका छन् । जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता छ । सो पुलका लागि तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । इलामका.....

पौनै तीन करोड किलो चिया उत्पादन

पौनै तीन करोड किलो चिया उत्पादन

१५ माघ २०७४, सोमबार १०:२०

चिया खेतीमा बढ्दो आकर्षणले हरेक वर्ष चियाको उत्पादन बढ्दै गएको छ । अनुकुल मौसम र चिया बगान विस्तारसँगै यो वर्ष उत्पादन बढ्ने भएको छ । चालु आर्थिक वर्ष ०७४÷०७५मा चिया उत्पादन पौने तीन करोड किलो उत्पादन हुने चिया तथा कफी विकास बोर्डले जनाएको छ । गत वर्ष भन्दा करिब १३ प्रतिशत चिया उत्पादन बढ्ने प्रक्षेपण गरिएको.....